Aanbookhairenipost

आँबुखैरेनी को पहिलो र भरपर्दो समाचार पोर्टल

आँवुखैरेनीमा १० दिने महोत्सव

हरिराम उप्रेती आँवुखैरेनीः घरेलु उत्पादनलाइ प्रोत्साहन गर्दै स्थानिय कला संस्कृतिको उजागर गर्ने उद्देश्यका साथ तनँहूको आबुखैरेनीमा दश दिने प्रथम आँबुखैरेनी महोत्सव हुने भएको छ । उद्योग बाणिज्य संघ आँबुखैरेनी बजार … Continue reading

June 3, 2014 · Leave a comment

बजेट थपिएन भने नाम मात्रैका हुन्छन् नगरपालिका

रामेश्वर खनाल, पूर्वअर्थसचिव सरकारले हिम्मत गरेर ७२ वटा नयाँ नगरपालिका घोषणा गर्‍यो । त्यसो त योभन्दा अगाडि सरकारले ४१ वटा नगरपालिका घोषणा गरेको थियो । तर सीमा र कतिवटा गाविस … Continue reading

May 9, 2014 · Leave a comment

वन्दिपुर नगरपालिका आँबुखैरेनी अझै गाविसमै ?

आँबुखैरेनी, २५ वैशाख । सरकारले आँबुखैरेनी गाविसको छिमेकी गाविसहरु वन्दिपुरलाई पनि नगरपालिका घोषणा गरेको छ । देशको विभिन्न गाविसहरुलाई जोडेर ७२ वटा नयाँ नगरपालिका घोषणा संगै आँबुको छिमेकी गाविसहरु वन्दिपुर … Continue reading

May 8, 2014 · Leave a comment

सामुदायीक सेवा केन्द्र आँवुखैरेनी गठन

हरिराम उप्रेती आँवुखैरेनीः समाजमा शान्ति सुरक्षा कायम गर्ने उद्देश्यले आबुखैरेनीको तनहूँमा ‘सामुदायिक सेवा केन्द्र आबुँखैरेनी’ गठन भएको छ । घरेलु हिंसा, लागूऔषध लगायतका अपराधिक गतिबिधिहरुलाइ नियन्त्रण गर्न र जनचेतना अभिबृद्धि … Continue reading

May 8, 2014 · Leave a comment

आँबुखैरेनी स्वास्थ्य चौकीमा आकस्मिक एम्बुलेन्स सेवा सुरु

तनहुँको आँबुखैरेनी स्थित आँबुखैरेनी स्वास्थ्य चौकीमा शनिबार देखि आकस्मिक एम्बुलेन्स सेवा सुरु गरिएको छ । कलसेन्टर दुलेगौडाको सहयोगमा एम्बुलेन्स हस्तान्तरण गरिएपछि आकस्मिक एम्बुलेन्स सेवा सुरु गरिएको हो । कार्यक्रमका प्रमुख … Continue reading

March 10, 2014 · Leave a comment

दुई करोडभन्दा बढीको दूध बिक्री गर्दै याम्पाली

तनहुँ, १५ माघ । तनहुँको याम्पाफाँटका दुग्ध उत्पादक कृषकले वार्षिक दुई करोडभन्दा बढीको दूध बिक्री गर्दै आएका छन् । विसं २०५१ मा सहकारी स्थापना गरेर उन्नत जातका पशु पालेर दूध बिक्री गर्न … Continue reading

January 29, 2014 · Leave a comment

खानेपानीमा ‘नमूना मर्ज’

भगवान खनाल आँबुखैरेनी माघ ३ शिक्षा क्षेत्रमा दुई विद्यालय मर्ज भएका छन् भने नेपाल राष्ट्र बैंकले दुई वटा बैंकको मर्ज पनि गर्दै आएको सुनिदै आइएको हो । यस्तै मर्ज खानेपानीको … Continue reading

January 17, 2014 · Leave a comment

विकासमा सबैको साथ चाहिन्छ ः सभासद् शंकर भण्डारी

आँबुखैरेनी पोष्ट, पुष १७ नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा तनहुँ क्षेत्र नं १ बाट पहिलो हुने निर्वाचन प्रणालीबाट निर्वाचित सभासद् शंकर भण्डारीले विकासमा सबैको साथ चाहिने बताएका छन् । उनले … Continue reading

January 1, 2014 · Leave a comment

आँवुखैरेनी देउराली जोड्ने मोटेरेवल पुल वन्ने

हरिराम उप्रेती आँवुखैरेनी ः आँवुखैरेनी– ५ मुलपानी र गोरखा देउराली ७ अर्चले अजिंगरेफाँट जोड्ने गरी मस्र्यादी नदीमा पक्कि पुल वन्ने भएको छ । पुल निर्माणका लागी शनिबार बाट प्राविधिक मुल्याङकनको … Continue reading

December 29, 2013 · Leave a comment
Advertisements

Follow me on Twitter

listen merosathi fm

October 2019
M T W T F S S
« Sep    
 123456
78910111213
14151617181920
21222324252627
28293031