Aanbookhairenipost

आँबुखैरेनी को पहिलो र भरपर्दो समाचार पोर्टल

प्रधानमन्त्रीका सल्लाहकारद्वारा न्युज पोर्टल कब्जा

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीका आइटी सल्लाहकार अस्गर अलीमाथि काठमाडौं प्रेस नामक अनलाइनको साइट नियन्त्रणमा लिएको आरोप लागेको छ। काठमाडौं प्रेसले स्वास्थ्य मन्त्रालयले ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनलमार्फत चीनबाट मेडिकल … Continue reading

April 2, 2020 · Leave a comment

पाँचौँ संक्रमित भेटिए

काठमाडौँ — नेपालमा कोरोना भाइरसको पाँचौँ संक्रमित भेटिएका छन् । बेल्जियमबाट आएकी १९* वर्षीया युवतीमा कोरोना भाइरसको संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए । ती … Continue reading

March 28, 2020 · Leave a comment

हत्याको आरोपी नेपाली प्रतिनिधि सभाको सभामुख

अमर कंडेल/ मा काभ्रेको अर्जुन लामाको हत्याको आरोप लागेका नेपाल कम्युनिष्ट पार्टीका नेता अग्निप्रसाद सापकोटाप्रतिनिधि सभाको नयाँ सभामुखमा निर्वाचित भएका छन् । कम्यनिष्ट पार्टीको बहुमत रहेको नेपालको संसदमा हत्याको आरोप हुदाँ … Continue reading

February 12, 2020 · Leave a comment

Amnesty International staff detained in Nepal

Responding to the detention of more than a dozen activists –  including members and staff of Amnesty International Nepal – Amnesty International’s South Asia Director, Biraj Patnaik, said: “The Nepal … Continue reading

February 12, 2020 · Leave a comment

जनप्रतिनिधि आफ्नै क्रसर उद्योगलाई ठेक्का दिलाएर नदीनाला र पहाड दोहनमा सक्रिय

जिल्ला ब्युरो, काठमाडौं २०७६ माघ ३ शुक्रबार  पूर्वसांसददेखि डनसम्म रोडा–बालुवा तथा क्रसर उद्योगका मालिक पूर्वसांसद तीर्थ लामाले खार्पाचोकमा नाङसाल क्रसर चलाएका छन् । सो क्रसरका कारण बिपी राजमार्ग नै जोखिममा परेको … Continue reading

January 20, 2020 · Leave a comment

बन्द भएको जुटमिलमा एक हजार ८१ कर्मचारी खडा गरेर ५६ करोड भुक्तानी

विराटनगर जुटमिल बन्द भएपछि पनि शंकास्पद रूपमा एक हजार ८१ कर्मचारी खडा गरेर ५५ करोड ९२ लाख वितरण गरेको भनेर जाँचबुझ आयोगले दिएको प्रतिवेदनमा सरकारले कुनै कारबाही गरेको छैन । विराटनगर … Continue reading

December 27, 2019 · Leave a comment

सरकारलाई कांग्रेसको सचेत

काठमाडौं । नेपाली कांग्रेसले सरकारले हालै सङ्घीय संसद्मा दर्ता गराएको ‘नेपाल विशेष सेवाको गठन र सञ्चालनसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ सम्बन्धमा ध्यानाकर्षण भएको जनाएको छ । कांग्रेस … Continue reading

December 17, 2019 · Leave a comment

सोलुमा माओवादीले हमला गर्दा मारिएका मालपोत अधिकृतको हस्ताक्षर गरेर सगरमाथा निकुञ्ज कब्जा

१० मंसिर ०५८ मा सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा युद्धरत तत्कालीन माओवादीले हमला गर्‍यो । सुरक्षाकर्मी र निजामती कर्मचारीसहित कामु मालपोत अधिकृत भीमबहादुर सम्बाहाम्फेको पनि निधन भयो । घटनामा मालपोतका सम्पूर्ण स्रेस्तासमेत जलेर खरानी … Continue reading

December 4, 2019 · Leave a comment

सिमावर्ती क्षेत्रमा प्रदर्शन

कात्तिक, विराटनगर । नेपालका भूभागलाई आफ्नो नक्साभित्र समावेश गर्दै भारतले नयाँ नक्सा सार्वजनिक गरेपछि विराटनगरको सिमावर्ती क्षेत्रमा प्रदर्शन भएको छ । विराटनगरका युवाहरुले स्वतन्त्र युवा समुहको नाममा भारतीय हस्तक्षेपकोविरुद्धमा सीमावर्ती … Continue reading

November 7, 2019 · Leave a comment

Follow me on Twitter

listen merosathi fm

June 2021
M T W T F S S
 123456
78910111213
14151617181920
21222324252627
282930