Aanbookhairenipost

आँबुखैरेनी को पहिलो र भरपर्दो समाचार पोर्टल

साउनको झम्के झरीमा महोत्सव (फोटोहरु सहित )

आँबुखैरेनी २९ साउन । साउनको झम्केमा झरीमा प्रथम आँबुखैरेनी महोत्सव सुरु भएको छ । बिहिबार देखि सुरु भएको महोत्सव भदौ ७ गते सम्म जारी रहनेछ । झम्के छरीका कारण महोत्सव … Continue reading

August 14, 2014 · Leave a comment

आँवुखैरेनी महोत्सवको तयारी तिव्र मुख्य प्रयोजक र सहप्रयोजकको टुङ्गो लाग्यो

हरिराम उप्रेती आँवुखैरेनी ः तनहुँको आँवुखैरेनीमा यहि साउन २९ गते देखि भदौ ७ गते सम्म हुने प्रथम आँवुखैरेनी महोत्सवको तयारी तिव्र पारिएको छ । विभिन्न उपसमिति निर्माण तथा महोत्सव स्थलको … Continue reading

July 25, 2014 · Leave a comment

आँबुखैरेनी चक्रपथ सडक विस्तार

आँबुखैरेनी चक्रपथ तथा सहायक मार्ग व्यवस्थापन समितिले आँबुखैरेनी बजारका सडकहरुलाई व्यवस्थित र सुन्दर बनाउने कार्यको थालनी गरेको छ । आँबुखैरेनी गाउँ विकास समिति, शहरी विकास तथा भौतिक निर्माण डिभिजन कार्यालय, … Continue reading

July 4, 2014 · Leave a comment

पागल प्रेमी रिमालले गरे छुरा प्रहार

दमौली २ असार । भनिन्छ मानिसमा प्रेममा प्रेममा अन्धो हुन्छ । ठिक त्यस्तै भएको छ सोमबार तनहुँको डुम्रेमा पनि । एक युवतीको एकोहोरो प्रेममा परेका बाँझाखेतका २६ बर्षिय दीपक रिमालले … Continue reading

June 16, 2014 · Leave a comment

आँबुखैरेनीमा १५ औं राष्ट्रिय सरसफाई सप्ताह

अनिल श्रेष्ठ विश्व वातावरण दिवसको अवसरमा सुरु भएको १५ औं राष्ट्रिय सरसफाई सप्ताह कार्यक्रम आँबुखैरेनीमा पनि सम्पन्न भएको छ । सामुदायिक सेवा केन्द्र,आँबुखैरेनी, सामुदायिक प्रहरी सेवा केन्द्र, आँबुखैरेनी इलाका प्रहरी … Continue reading

June 10, 2014 · Leave a comment

आँवुखैरेनीमा १० दिने महोत्सव

हरिराम उप्रेती आँवुखैरेनीः घरेलु उत्पादनलाइ प्रोत्साहन गर्दै स्थानिय कला संस्कृतिको उजागर गर्ने उद्देश्यका साथ तनँहूको आबुखैरेनीमा दश दिने प्रथम आँबुखैरेनी महोत्सव हुने भएको छ । उद्योग बाणिज्य संघ आँबुखैरेनी बजार … Continue reading

June 3, 2014 · Leave a comment

वन्दिपुर नगरपालिका आँबुखैरेनी अझै गाविसमै ?

आँबुखैरेनी, २५ वैशाख । सरकारले आँबुखैरेनी गाविसको छिमेकी गाविसहरु वन्दिपुरलाई पनि नगरपालिका घोषणा गरेको छ । देशको विभिन्न गाविसहरुलाई जोडेर ७२ वटा नयाँ नगरपालिका घोषणा संगै आँबुको छिमेकी गाविसहरु वन्दिपुर … Continue reading

May 8, 2014 · Leave a comment

सामुदायीक सेवा केन्द्र आँवुखैरेनी गठन

हरिराम उप्रेती आँवुखैरेनीः समाजमा शान्ति सुरक्षा कायम गर्ने उद्देश्यले आबुखैरेनीको तनहूँमा ‘सामुदायिक सेवा केन्द्र आबुँखैरेनी’ गठन भएको छ । घरेलु हिंसा, लागूऔषध लगायतका अपराधिक गतिबिधिहरुलाइ नियन्त्रण गर्न र जनचेतना अभिबृद्धि … Continue reading

May 8, 2014 · Leave a comment

आँबुखैरेनी स्वास्थ्य चौकीमा आकस्मिक एम्बुलेन्स सेवा सुरु

तनहुँको आँबुखैरेनी स्थित आँबुखैरेनी स्वास्थ्य चौकीमा शनिबार देखि आकस्मिक एम्बुलेन्स सेवा सुरु गरिएको छ । कलसेन्टर दुलेगौडाको सहयोगमा एम्बुलेन्स हस्तान्तरण गरिएपछि आकस्मिक एम्बुलेन्स सेवा सुरु गरिएको हो । कार्यक्रमका प्रमुख … Continue reading

March 10, 2014 · Leave a comment
Advertisements

Follow me on Twitter

listen merosathi fm

February 2019
M T W T F S S
« Jan    
 123
45678910
11121314151617
18192021222324
25262728