Aanbookhairenipost

आँबुखैरेनी को पहिलो र भरपर्दो समाचार पोर्टल

जनप्रतिनिधि आफ्नै क्रसर उद्योगलाई ठेक्का दिलाएर नदीनाला र पहाड दोहनमा सक्रिय

जिल्ला ब्युरो, काठमाडौं २०७६ माघ ३ शुक्रबार  पूर्वसांसददेखि डनसम्म रोडा–बालुवा तथा क्रसर उद्योगका मालिक पूर्वसांसद तीर्थ लामाले खार्पाचोकमा नाङसाल क्रसर चलाएका छन् । सो क्रसरका कारण बिपी राजमार्ग नै जोखिममा परेको … Continue reading

January 20, 2020 · Leave a comment

बन्द भएको जुटमिलमा एक हजार ८१ कर्मचारी खडा गरेर ५६ करोड भुक्तानी

विराटनगर जुटमिल बन्द भएपछि पनि शंकास्पद रूपमा एक हजार ८१ कर्मचारी खडा गरेर ५५ करोड ९२ लाख वितरण गरेको भनेर जाँचबुझ आयोगले दिएको प्रतिवेदनमा सरकारले कुनै कारबाही गरेको छैन । विराटनगर … Continue reading

December 27, 2019 · Leave a comment

सरकारलाई कांग्रेसको सचेत

काठमाडौं । नेपाली कांग्रेसले सरकारले हालै सङ्घीय संसद्मा दर्ता गराएको ‘नेपाल विशेष सेवाको गठन र सञ्चालनसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ सम्बन्धमा ध्यानाकर्षण भएको जनाएको छ । कांग्रेस … Continue reading

December 17, 2019 · Leave a comment

सोलुमा माओवादीले हमला गर्दा मारिएका मालपोत अधिकृतको हस्ताक्षर गरेर सगरमाथा निकुञ्ज कब्जा

१० मंसिर ०५८ मा सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा युद्धरत तत्कालीन माओवादीले हमला गर्‍यो । सुरक्षाकर्मी र निजामती कर्मचारीसहित कामु मालपोत अधिकृत भीमबहादुर सम्बाहाम्फेको पनि निधन भयो । घटनामा मालपोतका सम्पूर्ण स्रेस्तासमेत जलेर खरानी … Continue reading

December 4, 2019 · Leave a comment

सिमावर्ती क्षेत्रमा प्रदर्शन

कात्तिक, विराटनगर । नेपालका भूभागलाई आफ्नो नक्साभित्र समावेश गर्दै भारतले नयाँ नक्सा सार्वजनिक गरेपछि विराटनगरको सिमावर्ती क्षेत्रमा प्रदर्शन भएको छ । विराटनगरका युवाहरुले स्वतन्त्र युवा समुहको नाममा भारतीय हस्तक्षेपकोविरुद्धमा सीमावर्ती … Continue reading

November 7, 2019 · Leave a comment

सभामुख महराले संसद सचिवालयकी कर्मचारीलाई बलात्कार ??

प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरामाथि बलात्कारको आरोप लागेको छ। संसद सचिवालयमै काम गर्ने एक महिला कर्मचारीले महरामाथि आफ्नै कोठामा आएर बलात्कार गरेको आरोप लगाएकी छन्। ती कर्मचारीले आइतबार राति महरा … Continue reading

September 30, 2019 · Leave a comment

पोखरा–मुग्लिङ सडक छ लेनको बनाइँदै

विशन क्षेत्री/ brahahkhari.com गण्डकी प्रदेशको प्रवेशद्वार पोखरा–मुग्लिङ सडक विस्तारमा एडीबीले चासो देखाएको छ । एडीबीको ऋण सहायतामा विस्तार हुने पृथ्वी राजमार्ग अन्तर्गतको यो सडकखण्डको लम्बाई ८८ किलोमिटर छ । अनुमानित … Continue reading

May 29, 2019 · Leave a comment

मन्त्री र कर्मचारीबीच हात हालाहाल

काठमाडौं । सरुवाको विषयलाई लिएर विवाद हुँदा उद्योगमन्त्री मातृका यादवको कार्यकक्षमा मन्त्री र कर्मचारीबीच हात हालाहाल भएको छ । उद्योग विभागमा भएको सरुवाको विषयमा मन्त्री यादव र असन्तुष्ट कर्मचारीबीच हात … Continue reading

May 15, 2019 · Leave a comment

राजयोग प्रशिक्षण शिविर सुरु

  आँबुखैरेनी, ११ माघ । तनहुँको आँबुखैरेनीमा हिजोबाट सुरु भएको ५ दिने राजयोग प्रशिक्षण शिविर आज दोस्रो दिन पनि जारी छ । ब्रह्मकुमारी राजयोग ईश्वरी विश्व विद्यालय एवं राजयोग प्रशिक्षण … Continue reading

January 25, 2018 · Leave a comment

Follow me on Twitter

listen merosathi fm

January 2020
M T W T F S S
« Dec    
 12345
6789101112
13141516171819
20212223242526
2728293031