कोरोना को नाम मा भ्रष्टाचार
कोरोना रोकथाम राहत कोषबाट अहिलेसम्म ६ करोड ५८ लाख रुपैयाँ खर्च भइसकेको छ। उक्त कोषमा प्रदेश सरकारले १५ करोड रुपैयाँ राखेको थियो। स्वेच्छिक सहयोग ३ करोड ३१ लाख रुपैयाँ जुटेको … Continue reading
बालुवा तस्करी रोक्न खोज्ने प्रहरी निरीक्षकको सरुवा
लकडाउनका बेला बालुवा तस्करी रोक्न खोज्ने प्रहरी निरीक्षकको सरुवा भएको छ । तनहुँको आँबुखैरेनीस्थित मर्स्याङ्दी नदीबाट लकडाउनको बेला बालुवा तस्करी गर्नेलाई रोक्दा इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रमुख प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीको सरुवा … Continue reading
पूर्वराजा ज्ञानेन्द्रको पुरानो सवारी पास रद्द
लकडाउनका कारण झापामा अड्किएका पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानीलाई जिल्ला प्रशासन कार्यालयले आज काठमाडौं आउने पास दिएर आजै रद्ध गरेको छ । गृह मन्त्रालयले निर्देशनपछि प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले पास … Continue reading
प्रधानमन्त्रीका सल्लाहकारद्वारा न्युज पोर्टल कब्जा
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीका आइटी सल्लाहकार अस्गर अलीमाथि काठमाडौं प्रेस नामक अनलाइनको साइट नियन्त्रणमा लिएको आरोप लागेको छ। काठमाडौं प्रेसले स्वास्थ्य मन्त्रालयले ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनलमार्फत चीनबाट मेडिकल … Continue reading
पाँचौँ संक्रमित भेटिए
काठमाडौँ — नेपालमा कोरोना भाइरसको पाँचौँ संक्रमित भेटिएका छन् । बेल्जियमबाट आएकी १९* वर्षीया युवतीमा कोरोना भाइरसको संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए । ती … Continue reading
हत्याको आरोपी नेपाली प्रतिनिधि सभाको सभामुख
अमर कंडेल/ मा काभ्रेको अर्जुन लामाको हत्याको आरोप लागेका नेपाल कम्युनिष्ट पार्टीका नेता अग्निप्रसाद सापकोटाप्रतिनिधि सभाको नयाँ सभामुखमा निर्वाचित भएका छन् । कम्यनिष्ट पार्टीको बहुमत रहेको नेपालको संसदमा हत्याको आरोप हुदाँ … Continue reading
Amnesty International staff detained in Nepal
Responding to the detention of more than a dozen activists – including members and staff of Amnesty International Nepal – Amnesty International’s South Asia Director, Biraj Patnaik, said: “The Nepal … Continue reading
जनप्रतिनिधि आफ्नै क्रसर उद्योगलाई ठेक्का दिलाएर नदीनाला र पहाड दोहनमा सक्रिय
जिल्ला ब्युरो, काठमाडौं २०७६ माघ ३ शुक्रबार पूर्वसांसददेखि डनसम्म रोडा–बालुवा तथा क्रसर उद्योगका मालिक पूर्वसांसद तीर्थ लामाले खार्पाचोकमा नाङसाल क्रसर चलाएका छन् । सो क्रसरका कारण बिपी राजमार्ग नै जोखिममा परेको … Continue reading
बन्द भएको जुटमिलमा एक हजार ८१ कर्मचारी खडा गरेर ५६ करोड भुक्तानी
विराटनगर जुटमिल बन्द भएपछि पनि शंकास्पद रूपमा एक हजार ८१ कर्मचारी खडा गरेर ५५ करोड ९२ लाख वितरण गरेको भनेर जाँचबुझ आयोगले दिएको प्रतिवेदनमा सरकारले कुनै कारबाही गरेको छैन । विराटनगर … Continue reading