Aanbookhairenipost

आँबुखैरेनी को पहिलो र भरपर्दो समाचार पोर्टल

सिमावर्ती क्षेत्रमा प्रदर्शन


कात्तिक, विराटनगर । नेपालका भूभागलाई आफ्नो नक्साभित्र समावेश गर्दै भारतले नयाँ नक्सा सार्वजनिक गरेपछि विराटनगरको सिमावर्ती क्षेत्रमा प्रदर्शन भएको छ । विराटनगरका युवाहरुले

स्वतन्त्र युवा समुहको नाममा भारतीय हस्तक्षेपकोविरुद्धमा सीमावर्ती क्षेत्र रानीमा प्रदर्शन गरेका हुन् ।

पुगेका युवाहरुले भारतको थिचोमिचो सहेर नबस्ने बताए । पश्चिम नेपालको लिपुलेक, कालापानी, लिम्पियाधुरालगायतको अतिक्रमित क्षेत्र फिर्ता गर्न माग गरे ।

भारतले नेपालको भूभाग आफ्नो भएको दाबीसहित नयाँ नक्सा निकालेपछि सरकारले भारतको नयाँ नक्सालाई स्वीकार नगर्ने जनाएको छ । भारतीय नयाँ नक्साप्रति सामाजिक सञ्जालमा पनि तीब्र बिरोध भइरहेको छ ।

भन्सार गेट अगाडि प्रदर्शन गरेका युवाहरुले भारतीय हस्तक्षेप बन्द गर्न माग गरे ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

Information

This entry was posted on November 7, 2019 by in स्थानीय समाचार/local news.

Navigation

%d bloggers like this: