वन्दिपुर नगरपालिका आँबुखैरेनी अझै गाविसमै ?
आँबुखैरेनी, २५ वैशाख । सरकारले आँबुखैरेनी गाविसको छिमेकी गाविसहरु वन्दिपुरलाई पनि नगरपालिका घोषणा गरेको छ । देशको विभिन्न गाविसहरुलाई जोडेर ७२ वटा नयाँ नगरपालिका घोषणा संगै आँबुको छिमेकी गाविसहरु वन्दिपुर … Continue reading
May 8, 2014 · Leave a comment
सामुदायीक सेवा केन्द्र आँवुखैरेनी गठन
हरिराम उप्रेती आँवुखैरेनीः समाजमा शान्ति सुरक्षा कायम गर्ने उद्देश्यले आबुखैरेनीको तनहूँमा ‘सामुदायिक सेवा केन्द्र आबुँखैरेनी’ गठन भएको छ । घरेलु हिंसा, लागूऔषध लगायतका अपराधिक गतिबिधिहरुलाइ नियन्त्रण गर्न र जनचेतना अभिबृद्धि … Continue reading
May 8, 2014 · Leave a comment