Aanbookhairenipost

आँबुखैरेनी को पहिलो र भरपर्दो समाचार पोर्टल

आँबुखैरेनी स्वास्थ्य चौकीमा आकस्मिक एम्बुलेन्स सेवा सुरु


तनहुँको आँबुखैरेनी स्थित आँबुखैरेनी स्वास्थ्य चौकीमा शनिबार देखि आकस्मिक एम्बुलेन्स सेवा सुरु गरिएको छ ।
1656087_731990800174893_1452772213_n
कलसेन्टर दुलेगौडाको सहयोगमा एम्बुलेन्स हस्तान्तरण गरिएपछि आकस्मिक एम्बुलेन्स सेवा सुरु गरिएको हो । कार्यक्रमका प्रमुख अतिथी काग्रेस केन्द्रीय सदस्य एवं संविधान सभा सदस्य शंकर भण्डारी चाबी हस्तान्तरण गरेर सेवा शुभारम्भ गरेका थिए । सेवा शुभारम्भ गर्दे सभासद भण्डारीले आकस्मिक एम्बुलेन्स संचालनपछि आँबुखैरेनीबासीहरुलाई राहत मिल्ने बताएका थिए । साथै सेवालाई प्रभावकारी बनाउन सभासद भण्डारीले स्थानीय संग आग्रह गरेका थिए ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

Information

This entry was posted on March 10, 2014 by in स्थानीय समाचार/local news.
%d bloggers like this: