आँबुखैरेनी स्वास्थ्य चौकीमा आकस्मिक एम्बुलेन्स सेवा सुरु
तनहुँको आँबुखैरेनी स्थित आँबुखैरेनी स्वास्थ्य चौकीमा शनिबार देखि आकस्मिक एम्बुलेन्स सेवा सुरु गरिएको छ । कलसेन्टर दुलेगौडाको सहयोगमा एम्बुलेन्स हस्तान्तरण गरिएपछि आकस्मिक एम्बुलेन्स सेवा सुरु गरिएको हो । कार्यक्रमका प्रमुख … Continue reading
March 10, 2014 · Leave a comment