Aanbookhairenipost

आँबुखैरेनी को पहिलो र भरपर्दो समाचार पोर्टल

लियोको सरसफाई कार्यक्रम ।


आँबुखैरेनी–६, तनहूँ ।
अन्तराष्ट्रिय लियो दिवस–२०१३ को अवसर पारेरा अन्तराष्ट्रिया लियो दिवस हाम्रो पहिचान, डिसेम्बर ५ सरसफाई हाम्रो अभियान भन्ने नाराका साथ तनहूँको आँबुखैरेनी बजारमा1465161_678031122237528_1682108000_n लियो क्लब अफ आँबुखैरेनीले नगर सरसफाई कार्यक्रमको आयोजना गरेको छ । आज विहान ८ बजेबाट आँबुखैरेनीको मनकामना चोकबाट सुरु भएको उक्त कार्यक्रम बसपार्क पुगी समापन भएको थियो । सो कार्यक्रममा लियो क्लब अफ आँबुखैरेनीका सदस्यहरु र इ.प्र.का. का प्रहरीहरुको उल्लेख्य सहभागिता भएको जानकारी अध्यक्ष लियो राजु श्रेष्ठले बताउनु भयो । उक्त कार्यक्रममा आँबुखैरेनीका विभिन्न टोल सुधार समितिको पनि सहभागी भएको थियो । हाम्रो यो अभियान आफ्नो घर वरपर आफै सफा राख्नु पर्छ भन्ने उद्देश्यको लागि हो क्लबका उपाध्यक्ष लियो गोविन्द अधिकारीले वताउनु भयो । उक्त कार्यक्रमबाट २ ट्याक्टर फोहोर विसर्जन भएको जानकारी कार्यक्रममा संयोजक लियो मनोज सदाशंकरले जानकारी दिनु भयो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

Information

This entry was posted on December 6, 2013 by in स्थानीय समाचार/local news.
%d bloggers like this: