सडक दुर्घटनामा एकको मृत्यु
पृथ्वीराजमार्ग अन्तरगत तनहुँको डुम्रे-आँवुखैरेनी सडक खण्डको विमलनगर स्थित चुनपहरामा शुक्रबार दिउँसो १ बजे सडक दर्ुघटना हुँदा एक बृद्धको घटनास्थलमै मृत्यु भएको छ। गोरखाको च्याङ्गलीबाट तनहुँको डुम्रे बजार तफ आउँदै गरेको … Continue reading
October 18, 2013 · Leave a comment