Aanbookhairenipost

आँबुखैरेनी को पहिलो र भरपर्दो समाचार पोर्टल

गरिमा को झोला के -के होला


नेपाली चलचित्र अभिनेत्री गरिमा पन्त द्वारा अभिनित पछिल्लो नेपाली चलचित्र झोला प्रदर्सन को तयारी मा रहेको छ । , आँबुखैरेनी घर भएकी अभिनेत्री गरिमा पन्त लाई यो चलचित्र ले नया उचाई मा पुराउने अनुमान गरिएको छ ।Jhola nepali movie garima panta poster नेपाली चलचित्र “झोला”प्रख्यात साहित्यकार कृष्ण धराबासी ले २०६० सालमा झोला कथा संग्रहको रुपमा लेख्नुभएको कृति हो ।झोलामार्फत् सय सय वर्ष पहिलेका नेपाल को अवस्था र दृश्यहरु देखाउन खोजिएको छ । 540640_223683877756481_1485951997_nविशेष गरी त्यतिबेलाको ब्राह्मण समाजमा रहेको सतीप्रथा, बाल विवाह, अनमेल विवाह एवं अन्य सामाजिक परम्पराको यथार्थ शब्द-चित्र साहित्यकार कृष्ण धराबासीको ‘झोला’ कथामा पढ्न पाइन्छ । तर, धराबासीको उक्त शाब्दिक व्याख्यालाई भर्खरै छायांकन गरिएको झोला चलचित्रमा हुबहु उतार्न खोजिएको छ । यो कथा नै नेपाल मा सबै भन्दा बढी लोकप्रिय मानिन्छ ।झोला ले राम्रो सफलता पाओस र हाम्रा चेली गरिमा पन्त लाई सुभकामना

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

Information

This entry was posted on September 12, 2013 by in स्थानीय समाचार/local news.
%d bloggers like this: