मस्र्याङ्दी नदीमा तुइन चुड्दा ६५ वर्षीय अधिकारी बेपत्ता
प्रशन्न पोखरेल गोरखाको च्याङ्ली र तनहूँको याम्पाफाँट जोड्ने तुइन चुड्दा मस्र्याङ्दी नदीमा खसेर च्याङ्ली ७ गोरखाका ६५ वर्षीय वसन्त अधिकारी बेपत्ता भएका छन् । शुक्रबार साँझ छ बजेतिर याम्पाफाँटबाट मस्र्याङ्दी … Continue reading
लागू पदार्थ दूव्र्यसनी विरुद्ध आँबुखैरेनीमा मानव सागर (फोटो फिचर सहित )
आँबुखैरेनीमा आज लागु औषध दुव्र्यसनी बिरुद्ध जनचेतना फैलाउने उद्देश्यले बृहत ¥याली निकाल्ने कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रमलाई सफल पार्न आँबुखैरेनी लगायतका ठाउँहरुबाट मावन सागर नै उर्लेको थियो । आँबुखैरेनीको बालक, … Continue reading
बत्तीझै बलेकी बूढीकोट
भगवान खनाल तपाई बूढीकोट जानुभएको छ ? जानु भएको हो भने कहिले जानुभएको थियो ? उनी पछिल्लो समय बत्तीझैं बलेकी छन् । उज्यालिएकी छन् । चम्मकिली देखिएकी छन् । मुहार … Continue reading
गरिमा को झोला के -के होला
नेपाली चलचित्र अभिनेत्री गरिमा पन्त द्वारा अभिनित पछिल्लो नेपाली चलचित्र झोला प्रदर्सन को तयारी मा रहेको छ । , आँबुखैरेनी घर भएकी अभिनेत्री गरिमा पन्त लाई यो चलचित्र ले नया … Continue reading
दुब्र्यसनी रोक्न आँवुखैरेनीमा वृहत ¥याली निकालिने
हरिाम उप्रेती आँवुखैरे्नी ः विगत केहि महिना देखि लागुपदार्थ न्युनिकरण अभियान चलाएको इलाका प्रहरी कार्यालय आँवुखैरेनीले लियो तथा लायन्स क्लव तथा अलस्टार क्लव सँग समन्वय गरि भाद्र २९ गते दुब्र्यसनी … Continue reading
आँबुखैरेनी लगायत तनहुँको क्षेत्र नम्बर एक बाट मुख्य दलहरुबाट को को उठ्ने भए ?
एमाओवादीले क्षेत्र नम्बर १ बाट प्रत्यक्ष तर्फ एमाओवादीका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री भीमप्रसाद गौतम, कार्यवाहक जिल्ला इन्चार्ज जगन्नाथ खनाल, ओमकुमारी पौडेल, हेमराज लामिछाने, राजेन्द्रकेशरी न्यौपानेलाई सिफारिस गरेको छ । त्यस्तै … Continue reading