Aanbookhairenipost

आँबुखैरेनी को पहिलो र भरपर्दो समाचार पोर्टल

आँबुखैरेनीमा संचालित १ महिने कुकिङ्ग–बेकिङ्ग तालिम सम्पन्न ।।


राम बहादुर धामी, भदौं ८ गते । सगुन बचत तथा ऋष सहकारी संस्था लिमिटेड आँबुखैरेनीले संचालन गरेको १ महिने कुकिङ्ग–बेकिङ्ग सम्बन्धि तालिम आज सम्पन्न भएको छ । संंस्थाका अध्यक्ष बसन्त राज श्रेष्ठको अध्यक्षता तथा मनकामना माई बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष भगवानदास मल्लको प्रमुख आथित्यतामा १ महिने कुकिङ्ग–बेकिङ्ग सम्बन्धि तालिम आज सम्पन्न गरिएको हो । 1238121_623703857660164_2097843731_nमार्कोपोलो होटल ट्रेनिङ्ग सेन्टरका म्यानेजर सचिन बुडासैनीले एक महिना सम्म तालिमको प्रशिक्षण गराउनुभएको थियो । गत श्रावण ९ गतेबाट सुरु भएको कुकिङ्ग–बेकिङ्ग सम्बन्धि तालिम समापन समारोहमा गण्डकी बहुउद्देश्य सहकारी संस्थाका कार्यकारी निर्देशक राजकुमार श्रेष्ठ, आँबुखैरेनी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सानोकाजी श्रेष्ठ, मनकामना माई बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष भगवानदास मल्ल, तालिम संयोजक बिमला कुवँर लगायतकाको उपस्थिती रहेको सहकारीले जानकारी दिनुभएको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

Information

This entry was posted on August 24, 2013 by in article/लेख/ स्तम्भ/साहित्य.
%d bloggers like this: