कोकाकोला अन्तर विद्यालय छनौंट फुटबलमा खैरेनी उच्च मावि खैरेनीटार छनौंट
राम बहादुर धामी, आँबुखैरेनी । कोकाकोला अन्तर विद्यालय छनौंट फुटबल प्रतियोेगितामा तनहुँ जिल्लाबाट खैरेनी उच्च मावि खैरेनीटार छनौंट भएको छ । गोरखकाली रबर उद्योगको खेलकुद मैदानमा जारी अन्तर विद्यालय छनौंट … Continue reading
August 21, 2013 · Leave a comment