कति लुड्छौँ देशलाई भो अब बन्द गर!
अत्याचारी तिम्रो शाषन भो अब अन्त गर…!!
आफु~आफु लड्नेहरु किन? एक हुन नचाएका.!
भ्रष्टचार र
कुरीतिको शासन अब अन्त गर..!!
लड्छौँ तिमिहरु पाऊछन
जनताले धेरै पिडा.!
भोका नाङ्गा जनता माथी यस्तो रिती अन्त गर..!!
अत्याचारी तिम्रो शाषन भो अब अन्त गर…!!
बसि~बसि आउँछ भत्ता पचाऊने काम गर्नुपर्यो.!
आशामा डुब्छन जनता हरु यस्तो भाषण अन्त गर..!!
अत्याचारीतिम्रो शाषन भो अब अन्त गर…!!
जसरि निकालिए राजपरिवार त्यस्तै दिन आऊन
सक्ला.!
जति खप्नु खप्यौँ अब यस्तो शासन अन्त गर.!!
कति लुड्छौँ देशलाई भो अब बन्द गर…!!!
अत्याचारी तिम्रो शाषन भो अब अन्त गर…!!