Aanbookhairenipost

आँबुखैरेनी को पहिलो र भरपर्दो समाचार पोर्टल

बस नदीमा खस्दा एघार जनाको मृत्यु


फोटो: प्रदीप काफ्ले ,डम्बर अधिकारी /दमौली
तनहुँको दमौली स्थित मादी नदी पुलबाट शनिबार ना ४ ख ४६८४ नम्बरको बस नदीमा खस्दा एघार जनाको मृत्यु भएको छ भने दश जना घाइते भएका छन् ।1002822_598310790209562_505675213_n
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक देवबहादुर बोहोराले जानकारी दिए अनुसार साँझ ५.२५ बजे भएको सो दुर्घटनामा परी बसमा यात्रा भने ६ पुरुष, ४ महिला र १ बालकको मृत्यु भएको छ । 1045055_598376116869696_897527262_nमृतकहरुको राती अबेर सम्म पहिचान हुन सकेको छैन । दुर्घटनामा घाइते हुनेहरुमा गाडी चालक आँबुखैरेनीका बसन थापा सहित चितवनकी स्मृति ढकाल, सिन्धुपाल्चोककी रञ्जना श्रेष्ठ, थर्पूका सुमन श्रेष्ठ, भानुकी पवित्रा सापकोटा, स्याङ्जाका सुरेश श्रेष्ठ र व्यास–११ का विष्णु थापा रहेका
चालक थापाले दिएको जानकारी अनुसार बाटो काटेको बालबालिकाहरुलाई जोगाउन खोज्ने क्रममा बस दुर्घटना हुन पुगेको हो ।बस पुलको बार भाँचेर नदीमा खसेको थियो । नदीमा बस खसेको जानकारी पाए लगत्तै नेपाली सेना, प्रहरी, रेडक्रस र स्थानीय वासिन्दाले उद्धार गरेका थिए । पानीमा नदीको बहाब बढी भएका कारण उद्धारमा कठिनाई भएको थियो । बसलाई नदी किनारमा निकालिएको प्रहरीले जनाएको छ ।1044217_10151759941818674_756155725_n
9081_10151759944078674_1841748747_n
21373_10151759936613674_1110060369_n
1013714_10151759950713674_479553358_n
1001865_10151759940403674_1936005697_n
511_10151759949928674_1160024685_n
madi-Accident-1
madi-Accident-2

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

Information

This entry was posted on July 6, 2013 by in स्थानीय समाचार/local news.

Follow me on Twitter

listen merosathi fm

July 2013
M T W T F S S
« Jun   Aug »
1234567
891011121314
15161718192021
22232425262728
293031  
%d bloggers like this: