Aanbookhairenipost

आँबुखैरेनी को पहिलो र भरपर्दो समाचार पोर्टल

साझा यातायात फाइदामा


साझा यातायात सेवा सञ्चालनको छोटो अवधिमै यात्रुको मन जित्न सफल भएको जिकिर गरिएको छ।

साझा यातायात सेवा लामो समय बन्द भएर गत वैशाख १ गतेदेखि पुनः सुरु भएको हो। सो यातायातले बिहान ६ बजेदेखि बेलुका १० बजेसम्म सेवा प्रदान गर्दैआएको छ। आफूहरुले यात्रुलाई सस्तो सुलभ र भरपर्दो सुविधा दिँदैआएको साझा यातायातका प्रबन्धक महेन्द्रराज पाण्डेले बताए।resize_image (1)
उनले साझाका सोह्र बस सञ्चालन भइरहेको दुई महिनाको अवधिमा कुनै किसिमको घाटा नभएको जिकिर गर्दै यात्रु तथा सरोकार भएका पक्षबाट साझा बसको माग भइरहेकाले आर्थिक स्रोत जूटाउन सकिए अझै काठमाडौँ उपत्यका र बाहिर पनि बस सञ्चालन गरिने बताए।
यात्रुले टिकट नलिँदा कार्यालयमा जानकारी नहुने र आर्थिक अनियमितता हुन सक्ने भएकाले साझा यातायातमा यात्रा गर्ने यात्रुले यात्रा गरिसकेपछि पैसा बुझाइएको टिकट अनिवार्य लिन उनले आग्रह गरेका थिए। रासस

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

Information

This entry was posted on June 17, 2013 by in national news.
%d bloggers like this: