Aanbookhairenipost

आँबुखैरेनी को पहिलो र भरपर्दो समाचार पोर्टल

लिङ्ग देखाउनेलाई जबरजस्ती करणी उद्योगमा मुद्धा

हरिराम उप्रेती गोरखाः सदरमुकामको छहरे धारामा पानी भर्न गएकी बालिकालाई लिङ्ग देखाएर यौन दुव्र्यवहार गर्न खोजको आरोपमा सेन्ट जोसेफ बोर्डिङ गोरखा नगरपालिका–१० किलोका शिक्षक राम्जी पाण्डे विरुद्ध मंगलबार जिल्ला प्रहरी … Continue reading

June 26, 2013 · Leave a comment

एकले दुइ लाइ जवरजस्ति गर्न खोजेको खुलासा

हरिाराम उप्रेती आँवुखैरेनी ः आवुखैरेनी स्थित वडा नम्वर ६ मा दुई वालिका माथि एकै साथ जवरजस्ती करणी गर्न खोजेको खुलासा भएको छ । आँवुखैरेनीको ६ वस्ने ९ वर्षे र ११ … Continue reading

June 20, 2013 · 1 Comment

साझा यातायात फाइदामा

साझा यातायात सेवा सञ्चालनको छोटो अवधिमै यात्रुको मन जित्न सफल भएको जिकिर गरिएको छ। साझा यातायात सेवा लामो समय बन्द भएर गत वैशाख १ गतेदेखि पुनः सुरु भएको हो। सो … Continue reading

June 17, 2013 · Leave a comment

ह्याँगओभर एसएलसी २०६९

भगवान खनाल भन्नुस त, के एसएलसी परीक्षा भाग्यको खेल हो ? हैन कसरी भन्ने ? हो कसरी भन्ने ? हैन भनुँ भने धेरै ती ५९ प्रतिशत परीक्षार्थीहरु लडेर जम्मा ४१ … Continue reading

June 15, 2013 · Leave a comment

वन जोगाएर गोरखालीले पाए करिब रु ६१ लाख

गोरखा, २८ जेठ । गोरखाका सामुदायिक वनहरूले वन जोगाएवापत रु ६१ लाख ३९ हजार पाएका छन् । जिल्लाको लुदीखोला जलाधार क्षेत्रका ३१ सामुदायिक वन उपभोक्ता समूहले यस क्षेत्रमा विगत चारवर्षदेखि वन संरक्षण … Continue reading

June 11, 2013 · Leave a comment

ढकालटार बटमलाइन

भगवान खनाल ‘आए आउने र गए जाने’ पनि मान्य हुने एकसुत्रिय माग राखी गरिएको आन्दोलन सारमा सफल देखियो । ढकालटार मस्र्याङदी जलविद्युत गृहको कर्मचारी आवास गृह हो जुन आँबुखैरेनी–५मा पर्छ … Continue reading

June 8, 2013 · Leave a comment

आँबुखैरेनी र देउराली, धुवाँकोट र मनकामनालाई लोडसेडिङ मुक्त बनाइने (आन्दोलनका तश्विरहरु सहित)

भगवान खनाल आँबुखैरेनी २४ जेठ तनहुँको आँबुखैरेनी र गोरखाका देउराली, धुवाँकोट र मनकामनालाई लोडसेडिङ मुक्त क्षेत्र घोषणा गर्ने सहमति भएको छ । मसर््याङदी जलविद्युत गृहबाट प्रभावित यी गाविसलाई लोडसेडिङमुक्त बनाउन … Continue reading

June 7, 2013 · Leave a comment

विद्युत अवरुद्ध हुँदा पनि प्राधिकरणले मर्मत नगरेको आक्रोशमा आँबुखैरेनीबासीद्धारा प्राधिकरणमा तालाबन्दी,२ घण्टा बढी राजमार्ग अवरुद्ध

हरिराम उप्रेती ःविगत केही दिन देखि विद्युत आपुर्ति नहुँदा पनि मर्मतका लागि चासो नदिइएको भन्दै तनहुँको आँबुखैरेनीबासीले विद्युत प्राधिकरणको कार्यालयमा तालाबन्दी गरिदिएका छन् । विद्युत आउने र जाने समस्या भएपछि … Continue reading

June 6, 2013 · Leave a comment

मेरोसाथी एफएमकोे दोस्र्रो अधिबेशन सम्पन्न, अध्यक्षमा पुन : मल्ल ।

राम बहादुर धामी, तनहुँ (आँबुखैरेनी), जेठ, २१ गते । मेरो साथी संचारद्वारा संचालित मेरो साथी एफ.एम. १०७.२ मेगाहर्ज आ“बुखैरेनी तनहु“को दोस्र्रो अधिबेशन सम्पन्न भएको छ । उद्योग बाणिज्य संघ आ“बुखैरेनीको … Continue reading

June 5, 2013 · 2 Comments
Advertisements

Follow me on Twitter

listen merosathi fm

June 2013
M T W T F S S
« May   Jul »
 12
3456789
10111213141516
17181920212223
24252627282930