Aanbookhairenipost

आँबुखैरेनी को पहिलो र भरपर्दो समाचार पोर्टल

आवुखैरेनी क्याम्पसमा स्ववियु निर्बाचनको चहलपहल वढ्यो


हरिराम उप्रेती
आवुखैरेनी ः आवुखैरेनी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनिनको चहलपहल वढेको छ ।
विद्यार्थी भेटघाट, इकाइ गठन, प्रचार प्रसारलाइ विद्यार्थी संघ संगठनले तिव्रता दिएसँग चुनावि चहलपहल वढेको हो । आवुखैरेनी क्याम्पसमा एमाओवादी संवद्घ अखिल क्रान्तिकारी, नेपाल विद्यार्थी संघ र नेकपा–माओवादी सम्वद्घ अखिल क्रान्तिकारीले निर्बाचनमा भाग लिने निश्चित भएको छ । स्ववियु निर्बाचनको माहोल ताते सँगै सोमबार एकिकृत माओवादी सम्वद्घ क्रान्तिकारी विद्यार्थीले विद्यार्थी भेटघाट तथा अगुवा प्रशिक्षण कार्यक्रम गरेको छ । जेष्ठ २३ गते हुने स्ववियु निर्बाचनमा कसरी प्रस्तुत हुने र सवै विद्यार्थीलाइ कसरी समेटेर अघि वढ्ने भन्ने विषयमा आफु सम्वद्घ विद्यार्थी लाइ प्रशिक्षण दिइएको समिप पोखरेलले जानकारी दिए । इकाइ अध्यक्ष सन्तोष पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा क्रान्तिकारीको ओम कुमारी पौडेलले प्रशिक्षण मुलक मन्तब्य राखेका थिए । स्ववियु निर्बाचन नजिकीएसँगै क्याम्पसको वरिपरी भिक्तेलेखन पनि शुरु भएको पोखरेलले बताए ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

Information

This entry was posted on May 29, 2013 by in स्थानीय समाचार/local news.
%d bloggers like this: