यार्सागुम्बा सङ्कलन गर्न गोरखाको एकै गाउँका पन्ध्रसय मनाङतर्फ हिँडे
गोरखा- जिल्लाको केरौंजा गाविसका स्थानीय जनता यार्सागुम्बा सङ्कलनका लागि हिँडेपछि गाउँ नै खाली झैं भएको छ। यार्सागुम्बा सङ्कलनका लागि मनाङतिर लागेका उनीहरु असार अन्तिम सातामात्रै घर फर्कने गाविस सचिव टेकबहादुर … Continue reading
May 13, 2013 · Leave a comment