Aanbookhairenipost

आँबुखैरेनी को पहिलो र भरपर्दो समाचार पोर्टल

गोरखामा दुइ नगरपालिका थप हुने


सहरोन्मुख जिल्लाको पालुङ्टार र आरुघाट गाविस क्षेत्रलाई नगरपालिका क्षेत्र घोषणाका लागि नगर क्षेत्र सुधार समितिले पुनः सिफारिस गर्ने भएको छ । यस अघि पठाइएको आँकडामा प्राविधिक कठिनाइ भएपछि माथिबाट पुनः प्रस्ताव माग भएको छ । यसअघि, गोरखा नगरपालिकाका नारेश्वर फिनामलाई गोरखा नगरपालिकामा जोड्ने, पालुङ्टार र आरुघाटका पानी ढलुवा क्षेत्रलाई नगरपालिका घोषणाका लागि सिफारिस गर्ने निर्माणगरि पठाइएकामा माथिल्लो निकायबाट पुनः माग भई आएअनुसार फेरि स्थानीय जनसमुदायसँग छलफल गरेर नगर क्षेत्र निर्धारण गर्न लागिएको छ ।gorkha_district
यसका लागि वैशाख ९ गते पालुङ्टार, १० गते गोरखा नगरपालिका र ११ गते आरुघाटमा छलफल कार्यक्रम गरिने छ ।
नगरपालिकाका लागि सिफारिस गर्दा कुनै पनि गाविसका वडा छुटाउन नपाइने भएको छ । पानी जता बग्छ त्यो क्षेत्र मात्रै नगरपालिका हुने भन्ने हुँदैन ।
एउटा गाविस समेटेपछि त्यसका नौवटै वडा समेट्नुपर्ने प्रावधान रहेको छलफलमा सहभागी गोवर्द्धन श्रेष्ठले जानकारी दिनुभयो। यसबारे गाउँ तहमै छलफल गरी टुङ्गोमा पुगिने उहाँको भनाइ छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

Information

This entry was posted on April 20, 2013 by in स्थानीय समाचार/local news.
%d bloggers like this: