Aanbookhairenipost

आँबुखैरेनी को पहिलो र भरपर्दो समाचार पोर्टल

छिम्केश्वरीमा फागु पूर्णिमाको आकर्षण बढ्दो(तस्बिरहरु सहित)


BY BHAGAWAN KHANAL १३ चैत, छिम्केश्वरी
तनहुँको छिम्केश्वरी गाविसमा अवस्थित छिम्केश्वरी मन्दिरमा फागु पूर्णिमाको आकर्षण बढ्दै गएको छ ।paricipants छिम्केश्वरी मन्दिरमा पूजाआजा र दर्शन पनि गर्ने र फागु पूर्णिमा पनि मनाउने उद्देश्यले केही वर्षयता भक्तजन र तीर्थालुहरुको उपस्थिति बढ्दै गएको हो ।motorcycle in labdi छिम्केश्वरी मन्दिरसम्म जानको लागि आँबुखैरेनी गाविसको बाँसपानीसम्म फोर ह्विल गाडीको सुविधा पुगेपछि र लाब्दीसम्म मोटरसाइकल पुगेपछि बर्षेनी फागु पूर्णिमाको दिन तीर्थालु र भक्तजनको उपस्थिति बढ्दै गएको छिम्केश्वरीका देवीलाल गुरुङले बताए । darsanarthi
खास गरी युवा युवती र अधवैशेहरुको विशेष उपस्थिति फागु पूर्णिमा हुने गरेको छ । फागु पूर्णिमाको अवसरमा छिम्केश्वरी मन्दिर परिसरमै स्थानीय खानपिन र संस्कृतिको समेत मज्जा लिन सकिने भएको छ । chudaka at mandir parisar

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

Information

This entry was posted on March 26, 2013 by in स्थानीय समाचार/local news.
%d bloggers like this: