Aanbookhairenipost

आँबुखैरेनी को पहिलो र भरपर्दो समाचार पोर्टल

अस्पतालका डाक्टरद्धारा सामूहिक रुपमा बलात्कारको प्रयास


दमौली १० चैत ,
तनहुँको सदरमुकाम दमौली स्थित दमौली अस्पतालमा केही दिन अगाडि डाक्टर सहितको एक टोलीले अस्पतालका नर्सहरुलाई सामूहिक रुपमा बलात्कारको प्रयास गरेको बुझिएको छ ।

प्राप्तजानकारी बिहिबार बिहान तिनबजेको समयमा मादक पदार्थ सेवन गरेर अस्पताल पुगेका उनीहरुले बुढी जति ढोका लगाएर सुत, तरु जति यता भन्दै बलात्कारको प्रयास गरेका हुन् ।नर्सहरुले हो होल्ला गरेपछि उनीहरुको उनीहरुको प्रयास असफल भएको थियो ।

यस घटनाका विषयमा दमौली अस्पतालका प्रमुख डा.तारा पौडेल संग सम्र्पक राख्दा घटना भएको स्वीकार गरे र घटनाको विषयमा छानविन भईरहेको बताए ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

Information

This entry was posted on March 23, 2013 by in article/लेख/ स्तम्भ/साहित्य.
%d bloggers like this: