Aanbookhairenipost

आँबुखैरेनी को पहिलो र भरपर्दो समाचार पोर्टल

आँबुखैरेनीमा सवारी दुर्घटनामा एक जनाको ज्यान गयो


हरेराम उप्रेती
पृथ्वीराजमार्ग अन्तगर्त तनहुँको आँबुखैरेनीमा शनिवार दिउँसो भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ भने अर्का एक जना घाईते भएका छन् । मुग्लिनबाट दमौली तर्फ जादै गरेको ना ४ ख ६१६३ नम्बरको बसले आँबुखैरेनीबाट काठमाण्डौं तर्फ जादै गरेको बा ४२ प २४४३ नम्बरको मोटरसाईकललाई आँबुखैरेनी-९ बेनीटारमा दिउँसो साढे २ बजे ठक्कर दिँदा मोटरासाईकल चालकको जनाको ज्यान गएको ईलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ । स्याङ्गजा एलादीका १९ वर्षिय सुवास गुरुङ्गको पूरानो मेडिकल कलेज चितवनमा उपचारका क्रममा ज्यान गएको हो । मोटरसाईकल पछाडी सवार काठमाण्डौं घर भएका दिप्सन केसीको पनि मेडिकल कलेजमा उपचार भैरहेको प्रहरीले बताएको छ । ठक्कर दिने बस र चालक प्रहरीको नियन्त्रण रहेको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

Information

This entry was posted on September 2, 2012 by in स्थानीय समाचार/local news.
%d bloggers like this: