पुल मर्मतको माग गर्दै आँबुखैरेनी बासीले गरे आन्दोलन
हरेराम उप्रेती / आँबुखैरेनी पोष्ट पृथ्वी राजमार्ग अन्तर्गत आँबुखैरेनी बाट मुग्लिङ जोड्ने पुल मर्मतको माग गर्दै तनहुको आबुखैरेनीका बासीन्दा आन्दोलनमा उत्रिएका छन् । पुल मर्मत नहुदा यातायातका साधन चिप्लिएर सडक … Continue reading
August 5, 2012 · Leave a comment