ओलम्पिक खेल कहाँबाट कसरी सुरु भयो ?
ओलम्पिक खेल अन्तरराष्ट्रिय स्तरमा आयोजना गरिने बिभिन्न खेलहरुको प्रतियोगिता हो । आधुनिक ओलम्पिक खेलको सुरुवात ग्रिसको एथेन्समा सन १८९६मा गरिएको थियो । ओलम्पिक खेल प्रत्येक चारवर्षमा हुने गर्दछ । यस … Continue reading
August 4, 2012 · Leave a comment