Aanbookhairenipost

आँबुखैरेनी को पहिलो र भरपर्दो समाचार पोर्टल

घरको बाथरुममा जादा गोही भेटीएपछी (फोटो सहित)


लण्डन , ८ असार, । बेलायतको एउटा घरको बाथरुमामा घडियाल जातको गोही भेटिएको छ । बेलायतमा प्रकाशित हुने चर्चित पत्रिका डेलिमेलका अनुसार
बेलायतको चेसनसायरमा गाँजा तस्करीको अनुमानमा छापा मार्न गएका बेलायती प्रहरी एउटा घरको बाथरुम नजिकै ८ फुट लामो घडियाल गोही देखेपछि छक परेका थिएघरमा घडियला भेटिएका व्यक्ति एक व्यापारी भएको बताइएको छ । उक्त घरबाट एउटा किंग कोबरा,अन्त तीन कोबरा र अन्य प्रजाती सर्प समेत प्रहरीले बराबद गरेको छ । photo courtesy : dailymailuk

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

Information

This entry was posted on June 23, 2012 by in google.
%d bloggers like this: