Aanbookhairenipost

आँबुखैरेनी को पहिलो र भरपर्दो समाचार पोर्टल

राजेश हमालको टोली लण्डनमा


आँबुखैरेनीपोष्ट सम्वाददाता
संसारा युकेको आयोजनामा वेलायतको विभिन्न भागमा हुने नेपाली नयाँ वर्ष साँझ २०६९ को लागि राजेश हमालको टोली लण्डन आईपुगेका छन् । महानायक राजेशहमाल संगै तितो सत्यका जोडी दिपक राज गिरी र दिपाश्री निरौला पनि संगै आएका छन् । उनीहरुले लण्डनको इलिग टाउनमा भोली बुधवार सहभागिता जनाएपछि बाँकी कार्यक्रम नेपालीहरुको बाक्लो वस्ती रहेको १४ तारिख फोक्टोन, १९ मा पलम्बस्टेड र २१ म रेडिङमा पनि प्रस्तुत गरिने भएको छ । दिपक र दिपाश्री निरौला केही समय बसाइपछि नेपाल फर्कने छ भने महानायक हमाल भने केही हप्ता वेलायतमै विताउने भएका छन् । उनीहरुलाई स्वागत गर्न संसारा युकेका सदस्यहरु हिथ्रो विमानस्थल पुगेका थिए । कृपया तपाई वस्ने ठाउँमा यो कार्यक्रम आउदै छ भने हेर्न नभुल्नु होला । टिकटको लागि हामिलाई सम्पर्क गर्न सक्नुहुनेछ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

Information

This entry was posted on April 10, 2012 by in स्थानीय समाचार/local news.
%d bloggers like this: