रबर उद्योग नयाँ योजनामा
भगवान खनाल ,आँबुखैरेनी । गोरखकाली रबर उद्योग लिमिटेड नयाँ योजनाका साथ अघि बढ्ने भएको छ । उद्योग व्यवस्थापनले नयाँ योजनाहरु बनाइसकेको र केही समयपछि ती योजनाहरु सरकारलाई बुझाउने भएको छ … Continue reading
घर भत्कने खबरले पृथ्वी राजमार्गमा रहेका आँबुखैरेनी बजारबासी चिन्तित
आँबुखैरेनीपोष्ट सम्वाददाता सरकारले सडक विस्तार गर्ने भन्दै राजधानीका घरहरु भत्काएको खबर सेलाउन नपाउदै उपत्यका वाहिर पनि भत्काउन थालेको खबर आएपछी अहिले पृथ्वी राजमार्गमा रहेका आँबुखैरेनी बजारका बासिन्दाहरु चिन्तित हुन थालेका … Continue reading
टोल सरसफाइको लागि बंगुरपालन एकै ठाउँमा केन्द्रित
घरघरका पछाडिपछाडि बंगुरपालन गर्दा टोल समुदायको वातावरणमा फोहोर बढेपछि तनहुँ आँबुखैरेनी ६ तल्लोबजारका बासिन्दाले एकै ठाउँमा केन्द्रित भई बंगुरपालन गर्दै आएका छन् । टोल विकासको लागि विभिन्न योगदान गदै आएको … Continue reading
च्याउले दियो रोजगारी
देउराली- ७ गोरखाका सिताराम भट्टराईलाई च्याउले राम्रै रोजगारी दिएको छ । गत दुई वर्षअघि देखि च्याउ खेती गर्न थालेका भट्टराईले यो वर्ष भने दुई लाख लगानी गरेर च्याउ उत्पादन गर्ने … Continue reading
एघार जना काठ तस्कर पक्राउ
भगवान खनाल गोरखा, १२ चैतगोरखाको धुवाँकोट गाविसबाट तनहुँको आँबुखैरेनीको सत्रसयतर्फ काठ तस्करी गरिएको अवस्थामा शनिबार राती ११ बजे एघार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक बसन्तबहादुर … Continue reading
आँबुखैरेनीको एकजना सहित सुटुक्क दुइ शहिद थप्यो सरकारले
काठमाडौ,चैत ७ सरकारले मधेस आन्दोलनका क्रममा रूपन्देहीको मर्चवारमा मारिएका माओवादीका दुई कार्यकर्ता विनोद पन्त र शेषमणि लामिछानेलाई गोप्य रूपमा सहिद घोषणा गरेको कुरा बाहिर आएको छ । शहिदको परिभाषा सिफारिस … Continue reading
ज्ञानेन्द्र राप्रपाको अध्यक्ष बन्ने खेलमा
काठमाडौं, चैत ६ साभार नेपाल हरिजन डटकम : पूर्ब राजा ज्ञानेन्द्र शाह तीनवटा पूर्ब पञ्चका पार्टीहरु मिलाएर नयाँ एकीकृत पार्टी बनाई अध्यक्ष बन्ने प्रयासमा लागेको थाहा भएको छ। उनले तत्कालका … Continue reading
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु,
तनहुँ, चैत्र ४ – तनहुँको आँबुखैरेनी– ४ खानीखोलास्थित पृथ्वी राजमार्गमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । दमौलीबाट आँबुखैरेनीतर्फ गइरहेको बा५प २९४२ नम्बरको मोटरसाइकल नालामा पल्टिँदा … Continue reading
एन्फा र सेनाको मानसिकता
by aanbookhairenipost : अहिले नेपाली परिवेशमा नेपाली राजनीित भन्दा खेलको बहस चर्काचर्की हुन थालेको छ । संविधान र शान्ति स्थापना गर्ने प्रयासमा रहेको नेपाल सरकारको चर्चा चलिरहने नेपाली समाजमा अहिले … Continue reading