Aanbookhairenipost

आँबुखैरेनी को पहिलो र भरपर्दो समाचार पोर्टल

अढाइ वर्षदेखि ट्वाइलेटमै


आखिर ट्वाइलेट भनेको दिसापिसाब गर्ने ठाउँ । दिसापिसाब गर्ने उद्धेश्य बाहेक मानिस खासै ट्वाइलेटमा छिर्दैन वा छिर्न चाहँदैन । पहिलेपहिले विद्यालयमा विद्यार्थीलाई सजायँ दिँदा ट्वाइलेटमा थुन्ने प्रचलन थियो ।
यसको अर्थ ट्वाइलेटमा थुन्नु भनेको निकै ठूलो सजायँ हो । तर चिनमा भने एक महिला आफुखुसी ट्वाइलेटमा बसिरहेकी छिन्, त्यो पनि लगातार साढे २ वर्षदेखि । उनी मरिगए पनि ट्वाइलेटबाट निस्कन मान्दिनन् ।

५८ वर्षकी मी यांग सन् २००९ को मार्च २५ देखि लगातार ट्वाइलेटभित्रै बसिरहेकी छिन् ।उनलाई खानेकुरा ट्वाइलेट भित्रै लगिदिने गरिएको छ भने त्यहीँ नै सुत्ने गरेकी छिन् ।आफुलाई कुनै इश्वरीय शक्तिले तानिरहेको उनी बताउँछिन् ।
उनका पति कैन आन ओंगले यो अढाइ वर्षमा मी ले जम्मा १८ पटक नुहाएको जानकारी दिए ।
आफु ट्वाइलेट बाट निस्किएमा अरुले ढुंगाले हान्ने र पानीले रुझाइदिने भएकाले आफु बाहिर ननिस्किएको उनले बताउने गरेकी छिन् ।
मी ले आफ्ना २७ वर्षे छोरासँग पनि बोल्न मान्दिनन् ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

Information

This entry was posted on January 28, 2012 by in स्थानीय समाचार/local news.

Follow me on Twitter

listen merosathi fm

January 2012
M T W T F S S
« Dec   Feb »
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
%d bloggers like this: