पुष, २० तनहुँ ।तनहूँका सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र प्रसाद घिमिरेले आज तनहूँका पत्रकारमाथि मादक पदार्थ सेवन गरी दुव्र्यवहार गरेका छन् । समाचार संकलनका लागि जिल्ला स्वास्थ्य कार्यालय पुगेका सेतीमादि दैनिक सम्पादक डम्बर अधिकारीलाई सहायक प्र.जि.अ. घिमिरेले दुव्र्यबहार गरेका हुन् । तनहुँमा समचार संकलन गर्न गएका २ जना पत्रकारलाई सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र प्रसाद घिमिरेले हातपात तथा दुर्व्यवहार
गरेका छन् ।
रक्सी खाएर पत्रकार कुट्ने सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्रप्रसाद घिमिरेलाई कारवाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा पत्रकारहरु धर्ना दिँदै