Aanbookhairenipost

आँबुखैरेनी को पहिलो र भरपर्दो समाचार पोर्टल

तनहुँमा,सहायक प्रजिअले पत्रकारमाथी हातपात गरे


पुष, २० तनहुँ ।तनहूँका सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र प्रसाद घिमिरेले आज तनहूँका पत्रकारमाथि मादक पदार्थ सेवन गरी दुव्र्यवहार गरेका छन् । समाचार संकलनका लागि जिल्ला स्वास्थ्य कार्यालय पुगेका सेतीमादि दैनिक सम्पादक डम्बर अधिकारीलाई सहायक प्र.जि.अ. घिमिरेले दुव्र्यबहार गरेका हुन् । तनहुँमा समचार संकलन गर्न गएका २ जना पत्रकारलाई सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र प्रसाद घिमिरेले हातपात तथा दुर्व्यवहार
गरेका छन् ।

रक्सी खाएर पत्रकार कुट्ने सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्रप्रसाद घिमिरेलाई कारवाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा पत्रकारहरु धर्ना दिँदै

हात्तिपाईले रोग विरुद्घको औषधि खुवाईने विषयमा समचार संकलन गर्न पुगेका सेतिमादी दैनिकका सम्पादक डम्वर अधिकारी र मादिसेती प्रवाहका सम्पादक ओमकार आचार्यले सहायक प्रजिअ घिमिरेले आफुहरुमाथि हातपात तथा दुव्यवहार गरेको बताउनुभयो ।विहान समचारको संकलनको लागि जनस्वास्थ्य कार्यालय तनहुँका प्रमुख डाक्टर शुसिल प्याकुरेललाई भेटन उहाँको क्वाटरमा पुगेको बेला त्यही रहेका सहायक प्रमुख जिल्लाअधिकारी घिमिरेले हातपात गरेको पीडित पत्रकारहरुको भनाई छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

Information

This entry was posted on January 4, 2012 by in स्थानीय समाचार/local news.
%d bloggers like this: