Aanbookhairenipost

आँबुखैरेनी को पहिलो र भरपर्दो समाचार पोर्टल

फेसबुक विरुद्ध मुद्धा


सोशल नेटवर्किङ साइट फेसबुक र उसका मालिक मार्क जुकरबर्ग कानुनी कारवाहीमा पर्ने सम्भावना बढेको छ । फेसबुकले आफ्नो सेवामार्फत गलत फाइदा उठाइरहेको अभियोगमा एक व्यक्तिले मुद्धा हालेपछि जुकरबर्गले कानुनी कारवाही भोग्नुपर्ने सम्भावना बढेको हो ।खासमा, फेसबुकमा भएको लाइक गर्ने सेवा उनका लागि घाँटीको हड्डी बन्ने देखिएको छ । फेसबुक प्रयोगकर्ताले कसैको स्टाटस वा केही प्रडक्ट र फिचरमा लाइक गरेमा त्यो सूचना उसका सबै फेसबुक साथीहरुको सेयर हुन्छ । अर्थात् अरु कुनै मान्छेले लाइक गरेकै भरमा अरु मान्छेको वालमा उक्त फिचर वा प्रडक्टको एक किसिमले विज्ञापन हुनजान्छ । वास्तवमा अमेरिकाको क्यालिफोर्नियामा यस्तो काम गैरकानुनी छ ।त्यहाँको कानुन अनुसार कुनैपनि व्यक्तिको रुची विपरित व्यवसायिक उद्धेश्यका साथ कुनै वस्तु वा सेवाको विज्ञापन पठाउनु गैरकानुनी मानिन्छ । त्यसैले फेसबुकको यहीँ लाइक फिचरको गैरकानुनी रुपमा व्यवसायिक प्रयोग गरिएको भन्दै एक व्यक्तिले क्यालिफोर्नियाको अदालतमा मुद्धा हालेका छन् ।

 

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

Information

This entry was posted on December 21, 2011 by in स्थानीय समाचार/local news.

Follow me on Twitter

listen merosathi fm

December 2011
M T W T F S S
« Nov   Jan »
 1234
567891011
12131415161718
19202122232425
262728293031  
%d bloggers like this: