मर्स्याङ्दी विद्युत् गृह चारदिनका लागि बन्द
मर्स्याङ्दी जलविद्युत परियोजनाको विद्युत गृह चारदिनका लागि बन्द गरिएको छ । तनहुँको आँबुखैरेनी गाविसस्थित ६९ मेगावाट क्षमताको मर्स्याङ्दी जलविद्युतको बाँध क्षेत्रका ढोका निर्माण गर्नका लागि विद्युत् गृह बन्द गरिएको हो … Continue reading
December 6, 2011 · Leave a comment