Aanbookhairenipost

आँबुखैरेनी को पहिलो र भरपर्दो समाचार पोर्टल

झोलुङ्गे पुल चुँडिदा दुई जनाको ज्यान गयो


कात्तिक ५ — चितवनको फिस्लिङबाट गोरखाको भुम्लिचोक गाविस जोड्ने झोलुंगे पूल चुँडिदा दुई जनाको ज्यान गएको छ । ज्यान जानेमा गोरखा बुँकोटका मानबहादुर आले र भारतकी १२ वर्षिया फ्लोरेन्स रहेको प्रहरीले जनाएको छ । घटनामा १३ जना घाईते भएका छन् । तीनजना त्रिशुलीमा हराईरहेको आशंका गरिएको छ । घाइतेहरुलाई उद्धार गरेर उपचारको लागि चितवनको भरतपुर पठाईएको मुग्लिन प्रहरीले जनाएको छ । भारतीय पर्यटकहरु फिस्लिङमा गाडी रोकी पुलमा उभिएर त्रिशुलीको -याफ्टिङ्ग हेर्ने क्रममा दिउसो १२ बजे झोलुँगे पूलको लठ्ठा चुँडिएको मुग्लिन प्रहरीले जनाएको छ ।
प्रहरी र स्थानियवासिको सक्रियतामा हराईरहेका हरुको खोजी भईरहेको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

Information

This entry was posted on October 22, 2011 by in स्थानीय समाचार/local news.
%d bloggers like this: