Aanbookhairenipost

आँबुखैरेनी को पहिलो र भरपर्दो समाचार पोर्टल

युवतीको उमेर जान्न कान हेर्नोस्


हत्तपत्त प्रायः कोहि पनि आफ्नो उमेर बताउन चाहदैनन् । युवतीहरु यसमा अग्र पङ्तिमा पर्दछन् । त्यसो भए उमेर ढल्केको कसरी थाहा पाउने ? यो धेरैको मनमा लागेको जिज्ञासा हुनसक्छ । धन्दा नमान्नोस् । कसैको उमेर पत्ता लगाउने केहि गोप्य सुत्रहरु छन् ।
कपाल झरेर तक्लु हुनु र कानको आकार बढ्नु भनेको उक्त ब्यक्तिले ५० वर्ष पुरा गरेको प्रमाण हो । १६ देखि ६५ वर्ष उमेर समूहका सहभागीहरुमा हालै गरिएको एक सर्वेक्षणले यस्तो नतिजा देखाएको हो ।
कसैको उमेरबारे सहि निक्योल गर्न बुढ्यौलीको अन्य निशानाहरु पनि हेर्न सकिने सर्वेक्षणले देखाएको छ । जसमा पर्दछ टेलिभिजन हेर्दाहेर्दै निदाउनु, रुघाखोकी लागेको सुरुमै स्वेटर लगाउनु, कारको साचो भुल्नु, यातायातको साधन ढिलो चलाउनु, अन्य मानिसहरुको नाम बिर्सनु तथा याद गर्न मुस्किल हुनु आदि । के तपाईमा पनि माथि भनिएका समस्याहरु छन् त ? हो भने चाहि तपाइको पनि जवानीले डाँडाँ काटिसकेको बुझ्नु होस् । onlinekhabar

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

Information

This entry was posted on July 27, 2011 by in स्थानीय समाचार/local news.
%d bloggers like this: