लण्डन । भनिन्छ कपडा मौका र मौसम हेरेर लगाउनु पर्छ । तर यसलाई ध्यान नदिँदा बेलायती राजकुमारी केट मिडलटन सैनिकहरुको अगाडि लाजले रातोपिरो हुनु परेको छ ।बेलायती शाही जोडी (केट र विलियम) एक कार्यक्रममा सहभागी हुन हालै विलियमसँगै क्याबि्रज पुगेका थिए । पहेंलो रंगको फ्रक लगाएकी केट हवाईजहाजबाट उत्रिदाँ तिब्र गतिमा हाबा चलिरहेको थियो ।
हावाले केटको फ्रक उडाउन सुरु गर्यो । सैनिकहरुकै अगाडि आफ्नो फ्रक उडाएपछि केटले मुस्किलले आफ्ना गोप्य अंगहरु ढाक्ने कोशिश गरिन् । onlinekhabar..