Aanbookhairenipost

आँबुखैरेनी को पहिलो र भरपर्दो समाचार पोर्टल

यो पनि पढ्नुस- केटको फ्रक हाबाले उडाएपछि…..


लण्डन । भनिन्छ कपडा मौका र मौसम हेरेर लगाउनु पर्छ । तर यसलाई ध्यान नदिँदा बेलायती राजकुमारी केट मिडलटन सैनिकहरुको अगाडि लाजले रातोपिरो हुनु परेको छ ।बेलायती शाही जोडी (केट र विलियम) एक कार्यक्रममा सहभागी हुन हालै विलियमसँगै क्याबि्रज पुगेका थिए । पहेंलो रंगको फ्रक लगाएकी केट हवाईजहाजबाट उत्रिदाँ तिब्र गतिमा हाबा चलिरहेको थियो ।
हावाले केटको फ्रक उडाउन सुरु गर्‍यो । सैनिकहरुकै अगाडि आफ्नो फ्रक उडाएपछि केटले मुस्किलले आफ्ना गोप्य अंगहरु ढाक्ने कोशिश गरिन् । onlinekhabar..

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

Information

This entry was posted on July 17, 2011 by in स्थानीय समाचार/local news.
%d bloggers like this: