Aanbookhairenipost

आँबुखैरेनी को पहिलो र भरपर्दो समाचार पोर्टल

गोरखा घ्यालचोकका तुईन पिडीतलाई राहत


कैलासवावु श्रेष्ठ/गोरखा असार २९ । केही साता अगाडी गोरखाको घ्यालचोकका तुईन पिडीतलाई गाविस र गैर सरकारी संस्थाले राहत स्वरुप केही रकम उपलब्ध गराएको छ ।
गोरखा जिल्लाको घ्यालचोक र धादिङ्गको वेनिघाट जोडने तुइनको खब्बा चिरीदा तुईनमा यात्रा गरी रहेका मध्ये पाच जना त्रिशुली नदीमा खसेर वेपत्ता भएका थिए । तिनै वेपत्ता परिवारलाई घ्यालचोक गाउा विकास समिति र नेपाल ट्वान्टी वानले पाच पाच हजार रुपैया राहत स्वरुप उपलब्ध गराएको हो ।
बजार आउने एक मात्र तुईनमा गत असार १३ गते आफुहरुले उत्पादन गरेको तरकारी सहित दश जनाले यात्रा गरेका थिए । तुईन वाट खसेका पाचै जनाको आज सम्म शब फेला पार्न सकिएको छैन । तुईन वाट खसेर घ्यालचोक गाउा विकास समितिका रञ्जित गैरे, निशा श्रेष्ठ, अमृतलाल श्रेष्ठ, रामकुमार श्रेष्ठ र चितवन जुटपानी घर भएका राजु सिलवाल वेपत्ता भएका हुन ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

Information

This entry was posted on July 13, 2011 by in स्थानीय समाचार/local news.
%d bloggers like this: