बेलायतमा रहेका विद्यार्थीले ४ जुलाई बाट काम गर्न नपाउने भए
लन्डन, १ असार/ बेलायत सरकारले अध्यागमन नियन्त्रणकै एक हिस्सा स्वरुप अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई काम गर्न नदिने नियम आगामी ४ जुलाई, २०११ देखि लागू गर्ने भएको छ । अध्यागमन मन्त्री डेमियन ग्रीनले … Continue reading
June 15, 2011 · Leave a comment