Aanbookhairenipost

आँबुखैरेनी को पहिलो र भरपर्दो समाचार पोर्टल

अलपत्र अवस्थामा वाणिज्य बैंक भवन


अलपत्र अवस्थामा बैंक भबन तस्बिर ; भगवान खनाल


भगवान खनाल/ आँबुखैरेनी पोष्ट
आँबुखैरेनीमा स्थापित अति र्नै पुरानौ बैंक राष्ट्रिय बाणिज्य शाखाको भवन बर्षोदेखि अलपत्र अवस्थामा रहेको छ । पृथ्वीराजमार्गको आँबुखैरेनीबजारमा सुविधायुक्त स्थानमा सम्पन्न स्थानमा रहेको उक्त भवन बैकको बेवास्थाका कारण भवन लथालिङ र भत्किन ठिक्क परेको छ । आँबुखैरेनीमा बैंक स्थापना गर्ने समयमा एकचोटी मात्र प्रयोग गरिएको उक्त भवन ग्राहकहरुको लागि असुविधा भएको भन्दै बैंक बजारको चोकमा गएर सर्वसाधरणको घरमा भाडा तिर्दै बस्दै आएको छ । चार आना क्षेत्रफलमा फैलिएको उक्त भवनको सम्बन्धित निकायबाट वास्ता नगर्दा जिर्ण हुदै गएको स्थानिय वासिन्दाहरु बताउछन् । इलाका प्रहरी कार्यलय वाट दश मिटरको दुरीमा रहेको उक्त भवनलाई मर्मत संभार गरी प्रयोगमा ल्याए सुरक्षाको दृष्टिकोणले समेत उपयुक्त हुने र बैकलाई भाडा तिर्ने समस्यावाट मुक्त हुने सर्वसाधरणको धारणा रहेको छ । यता बैंकका पदाधिकारीहरु भने बैंक को नाममा रहेको उक्त भवनको काठ ढुगा लगायत सामानहरु लिलामी गर्ने तयारीमा रहेको बताउदै आएका छन् ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

Information

This entry was posted on April 20, 2011 by in स्थानीय समाचार/local news.
%d bloggers like this: