Aanbookhairenipost

आँबुखैरेनी को पहिलो र भरपर्दो समाचार पोर्टल

तनहुँको आँबुखैरेनी गाविस खुल्लादिशामुक्त घोषित सरसफाई कार्यलाई निरन्तरता दिन गाविसबासीलाई सुझाव

पवन पौडेल तनहुँ चैत्र १४ । तनहुँको आँबुखैरेनी गाउँ विकास समितिलाई खुल्लादिशामुक्त घोषणा गरिएको छ । आज आँबुखैरेनी बजारमा आयोजित एक कार्यक्रमका बिच गाविसलाई खुल्ला दिशामुक्त घोषणा गरिएको हो । … Continue reading

March 29, 2011 · Leave a comment

आँबुखैरेनीमा लागुपदार्थको प्रयोगविरुद्ध अभियान थालिने

पवन पौडेल तनहुँ चैत्र १४ । तनहुँको आँबुखैरेनीस्थित प्राणवायु सप्तर्षि मण्डल ग्रामीणविकास संस्था नेपालले लागुपदार्थविरुद्ध सचेतनामुलक कार्यक्रम थाल्ने भएको छ । आज आँबुखैरेनी बजारमा आयोजित कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष राजन … Continue reading

March 29, 2011 · Leave a comment

गोरखाको उत्तरी क्षेत्रमा बाटो खन्ने क्रममा ५ जनाको मृत्यु

कैलासवावु श्रेष्ठ/गोरखा चैत्र १४ गते । गोरखा सदरमुका देखी उत्तरमा रहेको छेकम्पार गाउँ विकास समितिमा वाटो खन्ने क्रममा आज ५ जनाको माटो र ढुङाले पुरीएर मृत्यु भएको छ । सदरमुकाम … Continue reading

March 29, 2011 · Leave a comment

एउटै वंशका थुप्रै सन्तानमा अपाङता

भगवान खनाल आँबुखैरेनी बेनीटार रघुविर थापा मगर ८७ लाई जीवनमा धन सम्पत्ति जोड्न नसकेपनि केही चिन्ता थिएन । तर उनलाई नै जीवनमा सबैभन्दा ठूलो चिन्ता थपियो । हिड्दा हिड्दैका सद्दे … Continue reading

March 22, 2011 · Leave a comment

आँबुखैरेनीको नारीघाटमा बस एक आपसमा ठक्कर खाँदा दुईको मृत्यु

फागुन ३०- पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको ना ३ ख ३२०३ र काठमाण्डौबाट पोखरातर्फ आउँदै गरेको ना३ ख ८३२५ नम्बरको बस सोमबार दिउँसो पृथ्वी राजमार्ग अर्न्तगत तनहुँको आँबुखैरेनी गाविसको नारीघाटमा सोमबार … Continue reading

March 14, 2011 · Leave a comment

पानी खेपेर घर र खेतबारी

सानो चेहेरामा चाउरिएका छाला म्याजिक चप्पल झुत्रो र मैला कपडा अनि घाँटीमा चाँपी झुण्डाएका एक बृद्धको दैनिकी हो गोरखाबजारमा पानी खेप्नु । पानी खेपेरपनि जीवनमा केही होला र भन्ने अपवाद … Continue reading

March 2, 2011 · Leave a comment
Advertisements

Follow me on Twitter

listen merosathi fm

March 2011
M T W T F S S
« Feb   Apr »
 123456
78910111213
14151617181920
21222324252627
28293031