यस आँबुखैरेनी पोष्टको स्थापनाकाल देखि सहयोग गर्दै आउनुभएका गोरखा बसोबास गर्नुहुने हाम्रा मित्र तथा सहयोगी कैलाशबाबु श्रेष्ठ नेपाल पत्रकार महासंघ गोरखा शाखाको तेस्रो अधिवेशनमा निर्विरोध अध्यक्ष पदमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दै उहाँको सफल कार्यकालको कामना गर्दछौ । आँबुखैरेनी पोष्ट परिवार