सनसाइन माध्यामिक विद्यालयको २७ औं पुरस्कार वितरण विहिवार सम्पन्न भएको छ । सो अवसरमा विद्यालयका विभिन्न आन्तरिक अतिरिक्त कि्रयाकलापमा विजेता विद्यार्थीहरुलाई शैक्षणिक सामग्रीहरु प्रदान गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रम आँबुखैरेनी क्याम्पसका प्रमुख ऋषी के सी विद्यालययका प्रधानाध्यपक त्रिपुरेश्वरराज त्रिपाठी र ईश्वर मल्लले पुरस्कार प्रदान गरेका थिए ।