Aanbookhairenipost

आँबुखैरेनी को पहिलो र भरपर्दो समाचार पोर्टल

सनसाइनमा २७ औं पुरस्कार वितरण



सनसाइन माध्यामिक विद्यालयको २७ औं पुरस्कार वितरण विहिवार सम्पन्न भएको छ । सो अवसरमा विद्यालयका विभिन्न आन्तरिक अतिरिक्त कि्रयाकलापमा विजेता विद्यार्थीहरुलाई शैक्षणिक सामग्रीहरु प्रदान गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रम आँबुखैरेनी क्याम्पसका प्रमुख ऋषी के सी विद्यालययका प्रधानाध्यपक त्रिपुरेश्वरराज त्रिपाठी र ईश्वर मल्लले पुरस्कार प्रदान गरेका थिए ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

Information

This entry was posted on February 6, 2011 by in स्थानीय समाचार/local news.
%d bloggers like this: