आँबुखैरेनीको रुपक बने यस वर्षको मिस्टर नेपाल
आँबुखैरेनी पोष्ट सम्वाददाता यसवर्षको मिस्टर नेपाल प्रज्ञा प्रतिस्ठानको भवन काठमाण्डौमा सम्पन्न भएको छ । जसको उपाधि आँबुखैरेनीका रुपक(आयुष्मान) घिमिरेले उपाधि हात पारेका छन् । ४१ जनाको सहभागिता रहेको उक्त प्रतियोगितामा … Continue reading
हेर्नुहोस त राजधानी छिर्ने मुख्य राजमार्गका शौचालयहरु कति नाजुक छन्
भगवान खनाल फागुन १३ धार्के धादिङ तपाईले खाजा र खाना खाने राजमार्गको शौचालय कस्तो छ दुर्गन्धित पस्नै नमिल्ने मैलो र शौचालय भन्नै नमिल्ने । त्यति मात्र भएत हुन्थ्यो नी राजमार्गमा … Continue reading
धन्य छ तिमीलाई उपनाम दिएकीमा
तिमीलाई भुलेर केही पल केही सेकेण्ड पनि जिबित रहन्छु जस्तो लाग्दैन । म आफूलाई भुलेर तिम्रो वास्तबिक्ता नियाल्न थाल्दछु । थाहा छ किन……? किन की तिमी बाटै पाएको परिचयलाई गुमाउँन … Continue reading
नेपालकै २० मध्ये पर्न सफल आँबुखैरेनी खानेपानी
तनहुँको आँबुखैरेनीमा रू. १ करोड २६ लाखको लागतमा खानेपानी शुद्धीकरण योजनाको निर्माण कार्य पूरा भएको छ । खानेपानी तथा ढल निकास विभागको आर्थिक सहयोग तथा विश्व स्वास्थ्य सङ्गठनको प्राविधिक सहयोगमा … Continue reading
किरियापुत्रीको लागि पाटी निर्माण
आँबुखैरेनी ६ को आर्दश समाज सुधार समितिले मस्रयाङदी नदी नजिक गाँडापानीमा कि्ररियापुत्री बस्ने पक्की पाटीको निर्माण गरेको छ । स्थानीय संस्था र अन्य समूहहरुको सहयोगमा नगद र श्रमदान गरी १ … Continue reading
एकै ठाउँमा छवटा माछापोखरी
भगवान खनाल आँबुखैरेनी ,माघ २६ तराईबाहेक पहाडी क्षेत्रमा एकै स्थानमा छवटा माछापोखरी हुनु ठूलै कुरा हो । तनहुँको आँबुखैरेनी ६ गाँडापानीमा एकै स्थानमा सानाठूला गरेर छवटा माछापोखरी रहेको छ । … Continue reading
देवीप्रसादलाई खुला पत्र
आदरणिय देवीप्रसाद ज्यू नमस्कार प्रचण्ड रामचन्द्र भलनाथ अनि अहिले नेपाली मिडियामा छाएका नामहरु त्यसमा तपाई पनि पर्नुहुन्छ त्यो तपाईलाई राम्रैसंग थाहा भएको कुरा हो । तपाई एकाएक नेपाली मिडियाहरुको हट … Continue reading
सनसाइनमा २७ औं पुरस्कार वितरण
सनसाइन माध्यामिक विद्यालयको २७ औं पुरस्कार वितरण विहिवार सम्पन्न भएको छ । सो अवसरमा विद्यालयका विभिन्न आन्तरिक अतिरिक्त कि्रयाकलापमा विजेता विद्यार्थीहरुलाई शैक्षणिक सामग्रीहरु प्रदान गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका … Continue reading