मनकामना माई सहकारीको साधरण सभा सम्पन्न
मनकामना माई सहकारीको साधरण सभा सम्पन्न आँबुखैरेनी पोष्ट सम्वाददाता आँबुखैरेनीको समाजसेवीहरुद्धारा स्थापना गरिएको मनकामना माइ बहुउदेश्यिय सहकारी संस्थाको चौथों वार्षिक साधारण सभा भर्खरै सम्पन्न भएको छ । साधारण सभामा अध्यक्ष … Continue reading
शौचादि सिधै खोलामा काण्ड/ पानीको मुहानमा स्थानीयको ढलनल, सरसफाई समिति गठन
[ आँबुखैरेनी गाविसले खुला दिशापिसाब घोषणा गर्न लागेको पूर्वसन्ध्यामा केही वाधा व्यवधानहरु आँबुखैरेनीबजार हाता र गाविसको मिलनचोकमा रहेकोले गाविसको भेलाले एक सरसफाइ तथा बजार अनुगमन समितिको गठन गरेको छ । … Continue reading
आँबुखैरेनीमा फोहर बढन थाल्यो अनुगमनकारी द्वारा चेतावनी
कैलासबावु श्रेष्ठ, आँबुखैरेनी बजार तनहुँ पौष २९ गते । तनहुँ जिल्लाको ठुलै ब्यापारीक नाका मानिएको आँबुखैरेनी बजारमा केही समय यता फोहर बढन थाले पछि अनुगमनलाई तिब्र पारीएको छ । पर्यटन … Continue reading
माछापुच्छ्रेको एटीएम विस्तार
आँबुखैरेनीमा बैकहरुको विस्तार हुने क्रम संगै आबुखैरेनीको मुख्य चोकमा माछापुच्छे्र बैंकले आफ्नो एटीम सेवा सुरु गरेको छ । तनहुँ गोरखा र चितवनको व्यापारिक केन्द्र मानिने यस बजारमा यसको सेवा सुरु … Continue reading
गाउँले मिलेरै करोडांको काम
गाउँले मिलेरै पनि विकास निर्माणमा करोडौँको काम गर्न सकिन्छ भन्ने उदाहरण आँबुखैरेनीका गाउँलेले देखाएका छन् । मठमन्दिर, पाटीपौवा तथा पूर्वाधार निर्माणका काम गरेर उनीहरूले उदाहरण देखाएका हुन् । स्थानीय मिलेर … Continue reading
प्रेम भन्न मिल्ला र? – गोविन्द अधिकारी
हाम्रो पालामा यो अढाइ अक्षरको बित्पाते शब्द गाउँघरमा चल्तीमा थिएन। ‘मन पर्ने’ वा ‘मन पराउने’ ले पनि अहिलेको प्रेमको धेरै अर्थ समेट्थ्यो। यसैले हामीले पनि मन पराएका थियौं एकअर्कालाई भन्नु … Continue reading
डिजेल उत्पादनको लागि आँबखैरेनीमा पनि सजिवन खेती
सजिवनखेतीबाट डिजेल उत्पादन गर्ने लक्ष्यका साथ आँबुखैरेनीको एक विद्यालय र सहकारीले करिब दुइ हजार २०० रोपनी जग्गामा व्यावसायिकरूपमा सजिवनखेती गर्न थालेका छन् ।तनहुँको आँबुखैरेनी गाविस-१ सत्रसयस्थित मित्रता उच्च माध्यामिक विद्यालय … Continue reading
आबुखैरेनी -गोरखा जोड्ने पुल पनि जीर्ण
जिल्ला प्रवेशको मुख्य नाका मस्र्याङ्दी नदीको पुल निर्धारित आयुअगावै जीर्ण बनेको छ । पुल अड्याउन प्रयोग गरिएको लठ्ठा, बिम र त्यसका नटबल्टमा खिया लागेर मर्मत हुन नसक्दा पुल जीर्ण बनेको … Continue reading