भगवान खनाल गोरखा
माघ १६
सहीद दिवसको उपलक्ष्यमा मानवधिकार तथा शान्ति समाजले एक अन्तकिर््रया सम्पन्न गरेको छ । देउराली गाविसको रामशाह वाचनालय परिसरमा गरेको कार्यक्रममा समाजका केन्द्रिय कोषाध्यक्ष स्थानेश्वर दुवाडीले थपिएको समयमा संविधान निर्माण नामक कार्यपत्र प्रस्तुत गर्दै थपिएको समयमा नै संविधान बन्नुपर्ने बताए । कार्यक्रम नेपाली काँग्रेसका जिल्ला सचिव सु्कदेव दवाडीले नेपाली जनताको भलाइ र हित हुने संविधान बन्नुपर्ने बताए । सो कार्यक्रममा मानवअधिकार तथा शान्ति समाज गोरखा अध्यक्ष यदु अधिकारीले मानवअधिकार नैसर्गिक अधिकार रहेकोले यसको कनुै पनि पक्षबाट हनन हनु नहुने बताए ।