Aanbookhairenipost

आँबुखैरेनी को पहिलो र भरपर्दो समाचार पोर्टल

डिजेल उत्पादनको लागि आँबखैरेनीमा पनि सजिवन खेती


सजिवनखेतीबाट डिजेल उत्पादन गर्ने लक्ष्यका साथ आँबुखैरेनीको एक विद्यालय र सहकारीले करिब दुइ हजार २०० रोपनी जग्गामा व्यावसायिकरूपमा सजिवनखेती गर्न थालेका छन् ।तनहुँको आँबुखैरेनी गाविस-१ सत्रसयस्थित मित्रता उच्च माध्यामिक विद्यालय र मर्स्याङ्दी बहुद्देश्यीय सामाजिक विकास सहकारी मिलेर सजिवनको खेती सुरु गरेका हुन् । उक्त विद्यालयको हाताभित्र रहेको जग्गामा गत साउन महिनादेखि सजिवनको खेती थालिएको छ ।विद्यालय र सहकारी दुवैको आयआर्जन गर्ने उद्देश्यले सुरु गरिएको यस खेतीबाट उत्पादिन डिजेलले केही हदसम्म भए पनि डिजेलमा आत्मनिर्भर गराउने विश्वास लिइएको सहकारीका अध्यक्ष नारायण भट्टर्राईले जानकारी दिनुभयो ।
उहाँले सजिवन खेतीले वातावरण संरक्षणमा टेवा पुर्याउने खेर गएको जमिनबाट आम्दानी लिन सकिने जस्ता फाइदाबारे आँबुखैरेनी पोष्टलाई जानकारी दिनुभयो । सो ठाउँका लागि आवश्यक सम्पुर्ण विउ तथा वेर्नाहरु एभरेष्ट बायोडिजल कम्पनीले उपलब्ध गराएको थियो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

Information

This entry was posted on January 12, 2011 by in स्थानीय समाचार/local news.
%d bloggers like this: