Aanbookhairenipost

आँबुखैरेनी को पहिलो र भरपर्दो समाचार पोर्टल

माछापुच्छ्रेको एटीएम विस्तार

आँबुखैरेनीमा बैकहरुको विस्तार हुने क्रम संगै आबुखैरेनीको मुख्य चोकमा माछापुच्छे्र बैंकले आफ्नो एटीम सेवा सुरु गरेको छ । तनहुँ गोरखा र चितवनको व्यापारिक केन्द्र मानिने यस बजारमा यसको सेवा सुरु … Continue reading

January 12, 2011 · Leave a comment

गाउँले मिलेरै करोडांको काम

गाउँले मिलेरै पनि विकास निर्माणमा करोडौँको काम गर्न सकिन्छ भन्ने उदाहरण आँबुखैरेनीका गाउँलेले देखाएका छन् । मठमन्दिर, पाटीपौवा तथा पूर्वाधार निर्माणका काम गरेर उनीहरूले उदाहरण देखाएका हुन् । स्थानीय मिलेर … Continue reading

January 12, 2011 · Leave a comment

प्रेम भन्न मिल्ला र? – गोविन्द अधिकारी

हाम्रो पालामा यो अढाइ अक्षरको बित्पाते शब्द गाउँघरमा चल्तीमा थिएन। ‘मन पर्ने’ वा ‘मन पराउने’ ले पनि अहिलेको प्रेमको धेरै अर्थ समेट्थ्यो। यसैले हामीले पनि मन पराएका थियौं एकअर्कालाई भन्नु … Continue reading

January 12, 2011 · Leave a comment

डिजेल उत्पादनको लागि आँबखैरेनीमा पनि सजिवन खेती

सजिवनखेतीबाट डिजेल उत्पादन गर्ने लक्ष्यका साथ आँबुखैरेनीको एक विद्यालय र सहकारीले करिब दुइ हजार २०० रोपनी जग्गामा व्यावसायिकरूपमा सजिवनखेती गर्न थालेका छन् ।तनहुँको आँबुखैरेनी गाविस-१ सत्रसयस्थित मित्रता उच्च माध्यामिक विद्यालय … Continue reading

January 12, 2011 · Leave a comment

आबुखैरेनी -गोरखा जोड्ने पुल पनि जीर्ण

जिल्ला प्रवेशको मुख्य नाका मस्र्याङ्दी नदीको पुल निर्धारित आयुअगावै जीर्ण बनेको छ । पुल अड्याउन प्रयोग गरिएको लठ्ठा, बिम र त्यसका नटबल्टमा खिया लागेर मर्मत हुन नसक्दा पुल जीर्ण बनेको … Continue reading

January 12, 2011 · Leave a comment
Advertisements

Follow me on Twitter

listen merosathi fm

January 2011
M T W T F S S
    Feb »
 12
3456789
10111213141516
17181920212223
24252627282930
31