मनकामना जाने पैदल यात्रु बढे
भगवान खनाल/आबुखैरेनी पोष्ट मनकामना मन्दिर जान चितवनको चेरशबाट केबुलकार सुविधा पुगेपछि पैदल बाटोमा ससाना व्यवसाय गर्ने र तनहुँ आँबुखैरेनीस्थित नराम्ररी प्रभावित होटलहरु यो वर्षको सिजनमा भने खुशी भएका छन् । … Continue reading
नेपालएसविआइ आँबुखैरेनी शाखाको उद्घाटन
भगवान खनाल आँबुखैरेनी माघ १६ नेपाल एसविआइ बैंकको आँबुखैरेनी शाखाको आज औपचारिक रुपले उद्घाटन गरिएको छ । पोखरास्थित भारतीय सैनिक पेन्सन क्याम्पमा कार्यरत लेफ्टिनेन्ट जनरल हिमांशु बोहराले शाखाको रिबन काटेर … Continue reading
अन्तरकिया सम्पन्न
भगवान खनाल गोरखा माघ १६ सहीद दिवसको उपलक्ष्यमा मानवधिकार तथा शान्ति समाजले एक अन्तकिर््रया सम्पन्न गरेको छ । देउराली गाविसको रामशाह वाचनालय परिसरमा गरेको कार्यक्रममा समाजका केन्द्रिय कोषाध्यक्ष स्थानेश्वर दुवाडीले … Continue reading
आँबुखैरेनीमा बैङ्क खोल्ने क्रम जारी,
तनहुँ र गोरखा जोड्ने व्यापारिक केन्द्र आँबुखैरेनी बजारमा बैङ्क तथा वित्तीय संस्थाहरू खुल्ने क्रम बढ्दै गएको छ । तनहुको सदरमुकाम दमौली पछिको प्रमुख व्यापारिक केन्द्रका रूपमा विकसित हुन थालेको यस … Continue reading
गोरखाको ताप्लेमा बस दुर्घटना नौ को मृत्यु तिन दर्जन घाइते
कैलासवावु श्रेष्ठ गोरखा माघ ११ गते । गोरखा सदरमुकाम वाट पाँचखुवा देउराली तर्फ जादै गरेको ना।२ ख ७२५१ नम्बरको यात्रु वहाक बस आज दिउसो ताप्लेको कटुस घारी भन्ने स्थानमा दुर्घटना … Continue reading
पर्यटन वर्ष विशेष – आँधीमुलमा पर्यटन विकासको संभावना
भगवान खनाल पाचेवाजाको धुन गुिजएको छ । फूलका डोलीको ताँती छ । रंगीचंगी ध्वजापतकाले डोलीलाई शोभायमान बनाइएको छ । मानिसका लस्कर छन् । जाने र आउनेको भीड छ । बृद्धबृद्धा … Continue reading
पर्यटन वर्ष विशेष -मस्र्याङ्दी किनारमा अकलादेवी
युवामञ्च २०६७ डिल्लीराम श्रमजीवी मिश्र तनह किनारमा रहेको अकलादेवी मन्दिरको आˆनै वैशिष्ट्य छ । विवाह, व्रतवन्ध, हरितालिका पञ्चमी, जनैपूणिर्मा, दाहसंस्कार आदि पूजाआजा तथा संस्कार संस्कृतिको पवित्र क्रियास्थल बनेको अकलादेवी र … Continue reading
अपाङमा आश्रित परिवार
भगवान खनाल,आँबुखैरेनी / आँबुखैरेनी पोष्ट अपाङ यस्ता पनि हुन्छन् जसले आफूमात्रै हैन परिवारै पालेका हुन्छन् । जन्मजात रुपमा दुवै आँखा देख्न नसक्ने गरी अपाङ भएका गोरखा धुवाँकोट २ मुलाबारीका शम्भु … Continue reading
सूर्योदय हेर्न गोरखा
भगवान खनाल घडीमा पाँच बजेपछि सूर्योदय हेर्न रातभर आतुरिएको म बहिनी ज्योतिको मोबाइलमा घण्टी दिन्छु । तीन खेप घण्टी दिएपछि उनले फोन रिसिभ गरिन् । हामीले अघिल्लो साँझ नै सूर्योदय … Continue reading